Category बागमती प्रदेश

छुट्टै राज्यको माग गर्दै लद्दाखमा चर्कियो प्रदर्शन, भाजपाको कार्यालयमा आगजनी

Facebook X Email Telegram ८ असोज, काठमाडौं । भारतको लद्दाखमा राज्यको माग गर्दै प्रदर्शन चर्किएको छ । लद्दाखलाई स्वायत्त राज्य कायम गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका युवा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा कम्तीमा चार जनाको मृत्यु…

मतदान केन्द्र पुग्न नसक्ने पेशाका मतदातालाई छैन भोटको अधिकार

Facebook X Email Telegram ८ असोज, काठमाडौं । सरकारले मतदाता नामावली संकलनको बाटो खोल्ने गरी बुधबार अध्यादेश जारी गरेको छ । यो अध्यादेशले नयाँ मतदाता थप्ने कानुनी आधार तयार गरेको छ । तर मतदाता नामावलीमा नाम भएर पनि अध्ययन, रोजगारी…

बाबुराम भट्टराईले अध्यक्ष पद त्यागे

Facebook X Email Telegram ८ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पद त्यागेका छन् । उनले बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा पदत्याग गर्ने प्रस्ताव पेस गरेका हुन् । बैठकले…

तुइनखोला पहिरो : १६० मिटर सडक ढाकिने गरी बन्यो २० मिटर अग्लो पहाड

Facebook X Email Telegram ८ असोज, काठमाडौं । तुइनखोलामा खसेको सुक्खा पहिरो पन्छाउने काम बिहानैदेखि सुरु गरिएको छ । सडकका दुवैतर्फबाट २/२ वटा गरी ४ वटा उपकरणले बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी…

जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन

Facebook X Email Telegram ७ असोज, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला (बाँदरे मोड) मा झरेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ । मंगलबार बिहान करिब ५:४० बजेको समयमा खसेको सुक्खा पहिरोका कारण नागढुंगा-मुग्लिन सडक…

रास्वपा सुदूरपश्चिम समितिले भन्यो : रविले सभापति पद छोड्नुपर्छ

Facebook X Email Telegram ७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पदीय भूमिकाबाट बाहिरिनुपर्ने सुझाव सुदूरपश्चिम समितिले दिएको छ । सभापति रविले उदारता देखाउँदै पार्टी जिम्मेवारीबाट अलग हुनुपर्ने सुझाव दिइएको छ । सुदूरपश्चिम समितिको बैठकमा आएका…

२.२३ प्रतिशत बढ्यो सेयर बजार, धेरै बढ्नेमा निर्जीवन बीमा

Facebook X Email Telegram ७ असोज, काठमाडौं । मंगलबार सेयर बजार २.२३ प्रतिशत बढेको छ । ५८.६३ अंक बढेसँगै नेप्से २६८२ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ९ अर्ब १७ करोडको…

काठमाडौंबाट पश्चिम जाने वैकल्पिक सडकको हरिबिजोग : यात्रु बोक्ने गाडीलाई ठेल्नुपर्ने बाध्यता

Facebook X Email Telegram ७ असोज, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला (बाँदरे मोड) मा खसेको सुक्खा पहिरोले सडकमा सवारीसाधनको लामो जाम छ । काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने सवारीसाधनहरूको जाम लागेको हो । जसका कारण सयौं यात्रुहरू अलपत्र…

कारागार फर्किए टोपबहादुर रायमाझी

Facebook X Email Telegram ७ असोज, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् । जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी कारागार फर्केको कारागार स्रोतले…

चाडपर्वमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

Facebook X Email Telegram ७ असोज, चितवन। चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ । कामका सिलसिलामा विदेश वा जिल्ला बाहिर रहेका व्यक्तिहरु आउने क्रम बढेसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ । यही…

Translate »