Category बागमती प्रदेश

प्रचण्डको राजीनामाको माग बालेन र सुदन गुरुङको हो, जेनजीको होइन : लिलामणि पोख्रेल

Facebook X Email Telegram १० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव लिलामणि पोख्रेलले प्रचण्डको राजीनामाको माग बालेन शाह र सुदन गुरुङहरूको भएको बताएका छन् । काठमाडौंको प्रज्ञा भवनमा बिहीबार जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भनेका छन्, ‘राजीनामाको माग…

चिकित्सा शिक्षा : ८० प्रतिशतभन्दा बढी डेन्टल डाक्टर फेल

Facebook X Email Telegram १० असोज, काठमाडाैं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले हालै प्रकाशित गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको स्तरबारे गम्भीर शंका उब्जाएको छ । एमबीबीएस र बीडीएस सकाएर चिकित्सक बन्ने तयारी गरेका सयौं…

खराब लयमा रहेको वेस्ट इन्डिजविरुद्ध शृंखला जित्ने लक्ष्यमा नेपाल

Facebook X Email Telegram १० असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको अन्तिम तयारीस्वरुप नेपालले भोलि शनिबारदेखि वेस्ट इन्डिजसँग टी-२०आई शृंखला खेल्दै छ । नेपालका लागि यो तयारी शृंखला मात्र नभएर ऐतिहासिक शृंखला नै हुनेछ । नेपाले आईसीसीको पुर्ण सदस्य…

भवन जलेपछि प्रदेशसभाको अधिवेशन अन्त्य

Facebook X Email Telegram १० असोज, विराटनगर। कोशी प्रदेशसभाको सातौ‌ तथा चालु बजेट अधिवेशन अन्त्य भएको छ । गत भदौ १५ गते प्रदेशसभाको ४० औं बैठक बसेको थियो । सो बैठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको थियो…

विगतका भ्रष्टाचारबारे छोटो समयमै सरकार प्रष्ट भयो, छानबिन हुन्छ : प्रधानमन्त्री

Facebook X Email Telegram ९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएको छोटो समयमै विगतमा भएका भ्रष्टाचारबारे प्रष्ट जानकारी पाएको बताएकी छिन् । बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । भ्रष्टाचारका विषयमा आवश्यक…

ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

Facebook X Email Telegram ९ असोज, काठमाडौं । सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको…

देउवा परिवारको सम्पत्तिमाथि सुरु भयो अनुसन्धान

Facebook X Email Telegram ९ असोज, काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित निवर्तमान सरकारका दुई मन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान शुरु गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही प्रमाणहरू संकलन गरी परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाएको…

तुइनखोलाको पहिरो पन्छाउने काम ६० प्रतिशत सकियो, आज रातिसम्म सडक सञ्चालनमा आउने अपेक्षा

Facebook X Email Telegram ९ असोज, काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम ६० प्रतिशत सकिएको छ । बिहीबार दिउँसो पौने तीन बजेसम्म करिब ६० प्रतिशत पहिरो पन्छाउने काम सकिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।…

कारागारबाट भाग्दाभाग्दै सेना-प्रहरीको चेकिङमा समातिएका थिए अपहरण किङ उदय सेट्टी

Facebook X Email Telegram ८ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा रसुवा कारागारमा फोडेर सबै ९८ कैदीबन्दी फरार भए । यसरी फरार हुने एक व्यक्ति यस्ता थिए, जसलाई अपहरण किङ उपनामले नै चिनिन्थ्यो । ती व्यक्ति थिए, भारतीय नागरिक उदय…

नेप्से नेतृत्वले बिचौलियाका एजेन्डामा काम गरेको भन्दै राजीनामा माग, कर्मचारी आन्दोलित

Facebook X Email Telegram ८ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले बिचौलियाका एजेन्डा अनुसार काम गरेको आरोप लगाउँदै कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नेप्सेको कर्मचारी संगठनले उच्च नेतृत्वले नेप्से सुधारभन्दा…

Translate »