Category ताजा समाचार

नुवाकोटमा दाजुभाइ मृत फेला, गोली हानी हत्या गरेको प्रहरी आशंका

Facebook X Email Telegram ३० वैशाख, नुवाकोट । नुवाकोटमा हत्या गरिएको अवस्थामा दुई जना दाजुभाइको शव फेला परेका छ । नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) बिक्रम लामाका अनुसार बुधबार दिउँसो ४ बजे खोलाको छाँगोभित्र दाजुभाइको शव फेला परेको छ ।…

प्रधानमन्त्रीलाई र्‍याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही

Facebook X Email Telegram ३० वैशाख, काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभइ जवाफ माग्नका लागि बोलाइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्रीलाई…

बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

Facebook X Email Telegram ३० वैशाख, काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट…

बालेन नआएपछि हर्कले छाडे संसद् बैठक

Facebook X Email Telegram ३० वैशाख, काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन् । सो पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू अहिले बैठक छाडेर…

विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा

Facebook X Email Telegram ३० वैशाख, काठमाडौं । विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् । आजबाट नीति तथा कार्यक्रममाथि छलफल…

स्कटल्यान्डविरुद्ध दीपेन्द्रको अर्धशतक

Facebook X Email Telegram नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डविरुद्ध अर्धशतक पूरा गरेका छन्। आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलाअन्तर्गत पहिलो खेलमा दीपेन्द्रले अर्धशतक पूरा गरेका हुन्। उनले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे। ओडीआईमा…

‘बालेन सरकार नागरिकप्रति यमदूत बन्यो’

Facebook X Email Telegram २९ वैशाख, काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले गरेको सम्बोधन: यो अधिवेशन असामान्य परम्परासहित सुरु भएको छ। आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर संसदको मुख्य अधिकार र दायित्व मानिने…

रास्वपाबारे बादलको टिप्पणी: अराजक जमातहरूको अस्थायी गठजोड

Facebook X Email Telegram २९ वैशाख, काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ‘अराजक जमातको गठजोड’ भनेर टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै बादलले रास्वपाको वैचारिक आधार र राजनीतिक चरित्रमाथि…

हर्क साम्पाङको प्रश्न- के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो?

Facebook X Email Telegram २९ वैशाख, काठमाडौं । श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले जनताले सरकारबाटै असुरक्षाको महसुस गरिरहेको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गरे। उनले प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नुपर्नेमा जोड…

सरकार सुशासनको उन्नत अभ्यास गर्दैछ, जनताले महसुश गरिरहेका छन्: रास्वपा

Facebook X Email Telegram २९ वैशाख, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले संसदीय व्यवस्थाको उन्नत अभ्यास गरिरहेको दाबी गरेका छन्। प्रतिपक्ष दलहरूले सरकारको संसदीय व्यवस्थाप्रतिको प्रतिवद्धतामा आशंका उत्पन्न भइरहेको भन्दै आलोचना गरिरहेका बेला…

Translate »