Category ताजा समाचार

घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

Facebook X Email Telegram १९ वैशाख, काठमाडौं । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेर रोकिएको डोजरले फेरि काम अघि बढाएको छ । सो ठाउँका करिब १०–१२ घरधुरी आफ्नो लालपूर्जा रहेको दाबी गरेपछि डोजर…

बल्खु सुकुमवासी घटना : घटनास्थलमा मुचुल्का गरेर पोस्टमार्टमका लागि लगियो शव

Facebook X Email Telegram १८ वैशाख, काठमाडौं । आज खाली गरिएको बल्खुस्थित सुकुमवासी बस्ती नजिकैको बागमती नदीमा फेला परेको शव पोस्टमार्टमका लागि पठाइएको छ । घटनास्थल मुचुल्काको काम सकेर शव पोस्टमार्टमका लागि प्रहरीले लगेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका…

रास्वपासँग स्पष्ट बहुमत छ, तर खतरनाक भ्रममा छ : गगन थापा

Facebook X Email Telegram १८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारसँग स्पष्ट बहुमत भए पनि खतरनाक भ्रममा रहेको टिप्पणी गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘यो…

रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै सनाखत (नामसहित)

Facebook X Email Telegram १८ वैशाख, रुकुम । बिहीबार रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्रकुमार विश्वकर्माका अनुसार ज्यान गुमाएका २० जनाकै सनाखत भएको हो । बिहीबार रोल्पाको जलजलामा वैशाख पूर्णिमाका अवसर…

बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै थिए, दिउँसो बागमतीमा मृत भेटिए

Facebook X Email Telegram १८ वैशाख, काठमाडौं । बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्ती नजिकैको बागमती खोलामा दिउँसो एक व्यक्ति मृत भेटिए । प्रहरीका अनुसार अन्दाजी ५५/६० वर्षका पुरुष व्यक्ति मृत भेटिएका हुन् । उनी खोटाङ घर भई बल्खु क्षेत्रमा…

राष्ट्रपतिले थाले कानुनविद्हरूसँग छलफल

Facebook X Email Telegram १७ वैशाख, काठमाडौं । सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग छलफल गरेका छन् । अहिले राष्ट्रपति कार्यालय, शीतलनिवासमा छलफल जारी रहेको प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । ‘अहिले छलफल भइरहेको छ,’ उनले भने ।…

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २०० बढी पालिका तयार

Facebook X Email Telegram १७ वैशाख, काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक देखिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साता नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक…

रोल्पाको जलजलामा जिप दुर्घटना, १५ गम्भीर घाइते

Facebook X Email Telegram १७ वैशाख, काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् । जिप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले…

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

Facebook X Email Telegram १७ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । उनले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन् । Advertist

रास्वपाका सांसदलाई रविका १२ बुँदे निर्देशन

Facebook X Email Telegram १६ वैशाख, काठमाडौं । रास्वपाका सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनले सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका हुन् । उनले सांसदहरूलाई समसामयिक राजनीतिक विषय र भूमिकाबारे…

Translate »