
उच्च रक्तचाप व्यवस्थापनका लागि घरमा के-के गर्ने ? यी ६ उपाय
अहिले उच्च रक्तचाप नेपालीहरूमा एक मुख्य स्वास्थ्य समस्याका रुपमा देखिन्छ। हाम्रो परिवार, टोल-छिमेक तथा चिनेजानेका धेरैमा यो समस्या रहेको हामीले देख्ने गर्छौं । उच्च रक्तचापले हृदयघात, मस्तिष्कघात, मिर्गौला फेल हुने, आँखाको ज्योति गुम्ने जस्ता गम्भीर स्वास्थ्य समस्या निम्याउछ । नेपालमा…