Category बागमती प्रदेश

दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका ८६० नेपालीको उद्धार

Facebook X Email Telegram ८ साउन, काठमाडौं । दक्षिण–पूर्व एशियाली मुलुकहरूका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका ८ सय ६० जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयकाअनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अवैध सेन्टरहरूबाट उनीहरूको उद्धार गरिएको…

प्रचण्डको टिप्पणी- सामाजिक सञ्जालको अफिमले नेपाली जनतालाई लठ्ठ पारिएछ

Facebook X Email Telegram ८ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ अफिम युद्धजस्तै साम्राज्यवादीले नेपाली जनतालाई सामाजिक सञ्जालको अफिमबाट लठ्ठ पारेको टिप्पणी गरेका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका…

नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, निर्यात ३ खर्बमाथि

Facebook X Email Telegram ७ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब ११ अर्बको वैदेशिक व्यापार भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वैदेशिक व्यापार करिब १६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको वैदेशिक व्यापार…

जेनजी आन्दोलन गरेर द्वन्द्वकालको माओवादीले भन्दा हिंसात्मक बाटो रोजियो : ‌ओली

Facebook X Email Telegram ७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३/२४ गतेको जेनजी आन्दोलन इतिहासकै धेरै ध्वंसात्मक भएको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गत भदौमा भएको जेनजी आन्दोलनका विषयमा टिप्पणी गरेका…

नक्कली आयुर्वेदिक औषधी बजारमा छ्यापछ्याप्ती, पाँच जना पक्राउ

Facebook X Email Telegram ७ साउन, बैतडी । बैतडीको पुर्चौडी–ढोल्यामोड सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । आज अपरान्ह करिब ३ बजे पुर्चौडी नगरपालिका–७ स्थित चिसापानी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएसँगै…

बैतडीको पुर्चौडी–ढोल्यामोड सडक पहिरोले अवरुद्ध, सवारी आवागमन ठप्प

Facebook X Email Telegram ७ साउन, बैतडी । बैतडीको पुर्चौडी–ढोल्यामोड सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । आज अपरान्ह करिब ३ बजे पुर्चौडी नगरपालिका–७ स्थित चिसापानी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएसँगै…

शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

Facebook X Email Telegram ६ साउन, काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए…

डा‍. शेखर कोइरालाको टिप्पणी- नेपाली कांग्रेसमा हुकुमी शासन जन्मियो

Facebook X Email Telegram ६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र हुकुमी शासन जन्मिएको टिप्पणी गरेका छन् । बुधबार प्रज्ञा भवनमा बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा आयोजित कांग्रेसको संस्थापन इतर समूहको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले…

दाइजो प्रथा अन्त्य गर्न उपसभामुख र महिला तथा बालबालिका मन्त्रीबीच छलफल

Facebook X Email Telegram ४ साउन, काठमाडौं । दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा उपसभामुख रुबीकुमार ठाकुर र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले छलफल गरेका छन् । बुधबार मन्त्रालयमा दुवैबीच छलफल…

प्रधानमन्त्री बालेनले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै

Facebook X Email Telegram ६ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दैछन् । ११:३० बजे छलफल कार्यक्रम राखिएको हो । नेपालको हस्तकला, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

Translate »