Category बागमती प्रदेश

अदालतलाई झोक चल्दा प्रधानमन्त्री नियुक्ति र बर्खास्ती हुन्छ : ओली

Facebook X Email Telegram ३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्री समेत बर्खास्ती र नियुक्ति गर्ने गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय सूचना आयोगद्वारा मंगलवार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री…

एमालेको निषेध छल्दै विद्यालाई भेट्न नेताहरुकाे लर्काे, नेकपा एसका रेग्मी पत्नीसहित पुगे

Facebook X Email Telegram ३ भदौ, विराटनगर । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक पत्रिकाको वार्षिक उत्सवमा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिराटनगर झरिन् । विराटनगर विमानस्थल अवतरण भएदेखि नै उनी राजनीतिक भेटघाटहरुमा व्यस्त छिन् । भण्डारीलाई एमालेले पार्टीमा फर्किन ढोका…

विपक्षीको बैठकमा रास्वपाको प्रस्ताव- उपसभामुखको एजेन्डा जनतासामु पुर्‍याऔं

Facebook X Email Telegram ३ भदौ, काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानाको एजेन्डालाई जनतासामु लानुपर्ने प्रस्ताव गरेको छ । मंगलबार दिउँसो नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा रास्वपाले यस्तो प्रस्ताव राखेको हो…

उपसभामुख हटाउने प्रयासमा विपक्षीको निष्कर्ष- सशक्त विरोध गरेर जानैपर्छ

Facebook X Email Telegram ३ भदौ, काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेगरी सुरु भएको सत्तारुढ दलहरूको प्रयासको सशक्त विरोध गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको बैठकले…

कांग्रेससँग सल्लाह गरेर हस्ताक्षर गरेका होइनौं, संयोग पर्‍यो : योगेश भट्टराई

Facebook X Email Telegram ३ भदौ, काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले सांसदहरुको हस्ताक्षर राजनीतिक दलहरुले दुरुपयोग नगर्ने स्पष्ट पारेका छन् । सिंहदरबारमा मंगलबार हस्ताक्षर गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बेला बेलामा दलले आफ्ना सांसदहरूको हस्ताक्षर लिनु कुनै नौलो…

विपक्षी दललाई तर्साउने र दबाउने प्रयास भयो : वर्षमान पुन

Facebook X Email Telegram ३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले उपसभामुखलाई पदबाट हटाउने तयारी थालेर सत्तारुढ दलले विपक्षीहरूलाई तर्साउने काम गरेको आरोप लगाएका छन् । विपक्षी दलहरूको बैठक सिंहदरबारमा बस्दैछ । त्यसअघि सञ्चारकर्मीसँग कुराकानी गर्ने…

पहिलो रात ४१४ कैदी-बन्दीबीच कोचिए रवि, आजबाट सिंगल रुममा राखिने तर ‘सुविधा’ केही छैन

Facebook X Email Telegram १ भदौ, काठमाडौं । भैरहवा कारागारबाट काठमाडौंको नख्खु जेलमा सरुवा भएका रास्वपा सभापति रवि लामिछानेलाई कतै ‘तावाबाट उम्केर भुंग्रोमा’ परेजस्तो त हुने होइन ? उनका समर्थकहरू यही चिन्तामा छन् । रवि आफैँले भैरहवाबाट नख्खु जेलमा सरुवा…

जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा, ४ जनाको मृत्यु

Facebook X Email Telegram १ भदौ, काठमाडौं । भारतको जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु भएको छ । केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंहले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जम्मू कश्मिरको कठुआमा आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु…

थाइल्याण्डकी पत्राथिप सान्त्रकोनले ललितपुर क्विन्सबाटै खेल्ने

Facebook X Email Telegram १ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि)को दोस्रो संस्करणको लागि ललितपुर क्विन्सले थाइल्याण्डका पट्राथिप सान्त्रकूनलाई पुनः अनुबन्ध गरेको छ । पहिलो संस्करण ललितपुरबाटै खेलेकी उनले ललितपुर क्विसन्सलाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी…

७ हजार ७६० सर्किट किलोमिटर पुग्यो विद्युत् प्रसारण लाइन

Facebook X Email Telegram १ भदौ, काठमाडौं । नेपालको विद्युत् प्रणालीमा प्रसारण लाइनको सञ्जाल ६ हजार ७६० सर्किट किलोमिटर पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले आइतबार सार्वजनिक गरेको आव २०८१/८२ को वार्षिक प्रगति विवरण अनुसार एक वर्षको अवधिमा २५३ सर्किट…

Translate »