Category बागमती प्रदेश

लिङ्देनका स्वकीय सचिवले राप्रपाका प्रदेश सभा उम्मेदवारलाई हेल्मेटले कुटे

Facebook X Email Telegram १५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पाल्पाका राजु गैरेमाथि हेल्मेट प्रहार गरेका छन् । गत निर्वाचनमा पाल्पामा प्रदेश सभातर्फ (क्षेत्र नम्बर–२ (ख) राप्रपाका उम्मेदवार बनेका गैरेले…

रास्वपाले भन्यो- भूमि विधेयकलाई मन्त्रालयमै फिर्ता गरौं

Facebook X Email Telegram १५ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई संसद्‍ले फिर्ता गर्नुपर्ने प्रस्ताव राखेको छ । यो विधेयक हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलमा छ…

संसद्‌मा प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू नै निदाए

Facebook X Email Telegram १४ साउन, काठमाडौं । बुधबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए । प्रधानमन्त्रीसँगै सभाको सत्तापक्षको पहिलो लहरमा मन्त्रीहरू पनि थिए । सभामा सांसदहरू अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्र्याजुएसन) भएपछिको अवस्थाबारे बहस गरिरहेका…

माधवसँग तत्काल एकता चाहन्छन् प्रचण्ड, विप्लवलाई ‘नो इन्ट्री’

Facebook X Email Telegram १४ साउन, काठमाडौं । गत शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच लामो भलाकुसारी भयो । प्रचण्ड निवास खुमलटारमा भएको उक्त भेटमा माओवादी अध्यक्ष प्रचण्डले समाजवादीका अध्यक्ष नेपालसँग…

शेखर कोइराला भन्छन्- पूर्वराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो

Facebook X Email Telegram १४ साउन, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति भइसकेको व्यक्तिलाई पुन: राजनीतिमा सक्रिय नहुन सुझाव दिएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो सुझाव दिएका हुन् । ‘पूर्वराष्ट्रपति उपराष्ट्रपतिहरू…

भ्रष्टाचार र सरकार पर्यायवाची बन्यो : माओवादी सांसद शर्मा

Facebook X Email Telegram १४ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो टिप्पणी गरेका हुन् । मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य…

चितवनमा गोविन्दे हात्तीको आक्रमणबाट एक सैनिक घाइते

Facebook X Email Telegram १४ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रहेको पोस्टबाट डिउटी सकेर फर्किँदै गरेका नेपाली सेनाका एक हवल्दारलाई जंगली हात्ती गोविन्देले आक्रमण गरी घाइते बनाएको छ । निकुञ्ज स्रोतका अनुसार बुधबार बिहान ७ बजे…

सेयर बजार ४ वर्षकै उच्च, नाघ्यो ३ हजार

Facebook X Email Telegram १३ साउन, काठमाडौं । मंगलबार सेयर बजार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३०.७६ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से ३००२.०७ अंकमा पुगेको छ । कारोबारका क्रममा…

माओवादीबाट एकताको प्रस्ताव आएको छ : उपाध्यक्ष ज्वाला

Facebook X Email Telegram १३ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले माओवादी केन्द्रबाट पार्टी एकताको प्रस्ताव आएको बताएका छन् । पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष ज्वालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पछिल्लो समय उक्त प्रस्ताव आएपछि…

सुदूरपश्चिमका दुई मन्त्री चढेको गाडी आपसमा ठोक्किए

Facebook X Email Telegram १३ साउन ।  सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किएका छन् । मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की…

Translate »