
चितवनमा लोडसेडिङ सुरु – चनौलीका तीन फिडरमा ६ घण्टा लोडसेडिङ (तालिकासहित)

Facebook X Email Telegram ११ साउन चितवन– नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले साउन ११ गते (भोलि) देखि लागु हुने गरी दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। अत्यधिक गर्मी, वर्षा नपरेकाले सिँचाइको माग वृद्धि र संरचनागत सीमा रहेका…








