Category बागमती प्रदेश

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय (सूचीसहित)

Facebook X Email Telegram २४ असार, काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, बुधबारको बैठकले…

सुकुमवासीमाथिको अत्याचार अन्त्य गर्न मानवअधिकारकर्मीहरूको अपिल

Facebook X Email Telegram २४ असार, काठमाडौं । मानवअधिकार रक्षक तथा नागरिक अभियन्ताहरूले उठिबास पीडित सुकुमवासीहरूमाथि भइरहेको अत्याचार तत्काल अन्त्य गर्न, उनीहरूको व्यवस्थापन तथा पुनर्स्थापनाको वाचा पूरा गर्न र जिम्मेवारमाथि कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरेका छन् । बुधबार…

निजी क्षेत्रसँग प्रधानमन्त्री- व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन

Facebook X Email Telegram २४ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका प्रनिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएको…

सीमाका विषयमा जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरियोस् : हर्क साम्पाङ

Facebook X Email Telegram २४ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमाका विषयमा जवाफ दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई सच्याउनुपर्ने माग गर्दै…

क्रिस्टियानो रोनाल्डो युगको अन्त्य : ६ विश्वकप खेले, उपाधि जित्न सकेनन्

Facebook X Email Telegram उनले कीर्तिमानी ६ वटा विश्वकपमा गोल गरेका छन् । तर उनी विश्वकपको उपाधिको सबैभन्दा नजिक पुगेको क्षण भने सन् २००६ मा थियो । जतिबेला उनले विश्वकपमा डेब्यु गरेका थिए र पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो । पोर्चुगलका…

परराष्ट्रमन्त्रीको प्रष्टीकरण– मौज्दात राहदानी कम भएपछि मात्रै नयाँ प्रक्रिया सुरु हुन्छ

Facebook X Email Telegram २३ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मौज्दात रहेका राहदानी प्रयोग नगरी नयाँ प्रणालीमा जाँदा राज्यलाई नोक्सानी हुने भएकाले मौज्दात कम भएपछि मात्रै नयाँ प्रक्रिया सुरु गर्न लागिएको प्रष्टीकरण दिएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा…

जिल्ला–जिल्ला पुगेर अनुगमन गरिरहेको छु, सुझावका आधारमा काम गर्छु : गृहमन्त्री सुधन गुरुङ

Facebook X Email Telegram २३ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले फिल्डको अनुभव र स्थानीय सुझावका आधारमा निरन्तर सुधार कार्य अगाडि बढाउने बताएका छन् । मंगलबार राष्ट्रियसभामा बोल्दै गृहमन्त्री गुरुङले सीमा समस्या, तस्करी लगायतका विषयमा सुधारका लागि आफू जिल्ला जिल्ला…

निर्माण कार्यमा ढिलासुस्ती गर्ने व्यवसायीलाई कारबाही गर्छौं : मन्त्री लम्साल

Facebook X Email Telegram २३ असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त कुरा बताएका…

बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध

Facebook X Email Telegram २१ असार, काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार आइतबार अपराह्न ३ बजेदेखि ठूलो वर्षापछि रोशी…

सरकारका सय दिनबारे गगन– संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु चिन्ताको विषय

Facebook X Email Telegram २१ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा दिने गरेका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । वर्तमान सरकारका सय दिनबारे पार्टी संयन्त्रको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले चिन्ता गर्नुपर्ने…

Translate »