टोट्टनहाम युरोपा लिग च्याम्पियन

टोट्टनहाम युरोपा लिग च्याम्पियन

विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै
Facebook
X
Email
Telegram

काठमाडौँ, जेठ ८ गते । युइएफए युरोपा लिगको उपाधि टोट्टनहामले जितेको छ ।

सेभियाको घरेलु मैदानमा बुधबार राति भएको फाइनलमा टोट्टनहामले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हराउँदै च्याम्पियन बनेको हो । 

टोट्टनहामको जितमा ब्रेनन जोन्सनले ४२औँ मिनेटमा गर्नुभएको गोल निर्णयक बनेको थियो । टोट्टनहामले ४१ वर्षपछि युरोपा लिग उपाधि जितेको हो । उसले यसअघि सन् १९८४ मा यस उपाधि जितेको थियो । एजेन्सी 

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »