जेनजी आन्दोलनमा ज्यान गुमाएकाको अन्तिम बिदाइ

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको अन्तिम बिदाइ

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

२७ भदौ, काठमाडौं । जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।

अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्त भावविह्वल थिए ।

यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको संख्या ५१ पुगेको छ ।



Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »