रूपन्देही–३ मा राप्रपा नेपालको उम्मेदवार अर्जुन थापा

रूपन्देही–३ मा राप्रपा नेपालको उम्मेदवार अर्जुन थापा

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

१७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले रूपन्देही–३ का लागि अर्जुन थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । राप्रपा सांसद दीपक बोहोराको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि केही दलहरूले उम्मेदवार छनोट गरिसकेका छन् भने केही दलहरू प्रक्रियामा छन् ।



 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »