प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।


यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।



 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »