यूएईविरुद्ध नेपाल ब्याटिङ गर्दै

यूएईविरुद्ध नेपाल ब्याटिङ गर्दै

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
Facebook
X
Email
Telegram

२६ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ।

ओमानको अल अमारेत ग्राण्डमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।

युएईविरुद्ध खेल्ने नेपालको टोलीमा कुनै परिवर्तन गरिएको छैन। समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै यूएईविरुद्ध मैदान उत्रिएका छन्।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »