रमेश बडालको विश्वास- यसअघिका नजिरकै आधारमा प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ

रमेश बडालको विश्वास- यसअघिका नजिरकै आधारमा प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

३० असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश बडालले संसद् पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

पूर्वमहान्यायाधीश समेत रहेका बडालले यसअघि विघटन भएका संसद्का नजीरका आधारमा पनि प्रतिनिधिसभा पुनर्स्थापना हुनसक्ने बताए ।

‘नजिरहरूको आधारमा प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ । हुन त एउटै नजिरले काम गर्दैन,’ उनले बैठकमा आफ्ना कुरा राख्ने क्रममा भने, ‘पछिल्लो विघटन र त्यसमा भएका नजिरको आधारमा पुनर्स्थापना हुन्छ ।’

एमालेले संसद् विघटन असंवैधानिक भएको भन्दै त्यसको विरुद्धमा आफ्ना औपचारिक धारणा राख्दै आएको छ ।

अदालतमा संसद् विघटनविरुद्ध ९ वटा रिट दर्ता भइसकेका छन् । एमालेले उक्त रिट निवेदनहरूमा पार्टीको समर्थन रहने जनाएको छ ।

महानिर्देशक प्रदीप अधिकारीको राजीनामा नै माग गरेको थियो ।

प्रहरीले संकलन गरेको विवरण अनुसार, अछामको पञ्चलदेवल विनायक नगरपालिका–४ घर भएका शाहीको परिवारसँग राम्रो सम्बन्ध छैन ।

उनी कक्षा ८ मै पढ्ने बेलामा साविक कालिका गाविस- ९ का तुला बहादुर शाहीको घरबाट ३ वटा बाख्रा चोरी भएको थियो । उक्त चोरीको घटनामा शाहीसहित अन्य दुई जना संलग्न थिए ।

तीमध्ये एक जनालाई पक्राउ गरिएको भए पनि अर्जुन भने त्यही बेलामा गाउँबाट भागेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट फेला परेको छ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »