सडक भासिएपछि जाम, पृथ्वी राजमार्ग अस्तव्यस्त

सडक भासिएपछि जाम, पृथ्वी राजमार्ग अस्तव्यस्त

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

७ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढेको छ ।

मुग्लिन–आँबुखैरनी सडकको साखर भन्ने स्थानमा सडक भासिएर आवागमन एकतर्फी भएको हुनाले सवारीसाधन साधनहरूको चाप अत्यधिक भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

उक्त सडकमा सवारी चापका कारण मुग्लिन नारायणगढ सडक खण्डमा समेत जाम भएको छ ।

सवारी चापका कारण कुरिनटारसम्म पनि सडक जाम भएको छ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »