राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले दिए राजीनामा

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले दिए राजीनामा

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

११ कात्तिक, काठमाडौं। राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् ।

सचिव अर्यालले पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क)बमोजिम आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 


राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ …सेवा र शर्त सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ ।’

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :

 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »