ChitrawanMedia

ChitrawanMedia

हालको आर्थिक वर्षको पछिल्ला चार महिनामा शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आयुर्वेद औषधालयबाट १,५२२ जनाले निःशुल्क सेवा लिएका छन्।

Facebook X Email Telegram गत वर्षको अक्टोबर महिनामा मात्र ३४२ जनाले निःशुल्क औषधिसहित उपचार सेवा लिएका थिए। आयुर्वेद औषधालयले ३० प्रकारका रोगका लागि औषधि प्रदान गर्दै आएको कविराज जयाराम शाहले जानकारी दिए। उनले कोराना महामारीपछि आयुर्वेद औषधिको प्रयोग गर्ने बिरामीको…

कोभिड-१९ महामारी पछि आयुर्वेदिक उपचारको आकर्षण बढेको छ।

Facebook X Email Telegram कोरोना महामारीपछिको अवधिमा आयुर्वेद उपचारप्रति आकर्षण बढ्दै गएको छ। आर्थिक वर्ष २०७८/७९ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर तथा यसका मातहत कार्यालयहरूबाट ५६,१२३ जनाले सेवा लिएका छन्। सेवा लिनेहरूमध्ये ९,२९९ जनाले बाह्य सेवा, २,८४३ जनाले योग…

अन्तर्मनले महसुस गर्ने तिलिचो तालको सौन्दर्य (तस्वीरहरू)

Facebook X Email Telegram कहिलेकाहीँ प्रकृतिले बोलाउँछ । त्यो बोलावट न सुन्न सकिन्छ न देख्न, केवल महसुस गर्न सकिन्छ । तिलिचो तालको यही मौन बोलावटले मलाई खिच्यो, पहिलो पटक । मलाई तिलिचो तालको यात्राले धेरै कुरा सिकायो । सायद मौसमले,…

चिया उत्पादनमा सुधार

Facebook X Email Telegram इलाम, जेठ ११ गते । निर्यात वस्तुमध्ये महत्वपूर्ण हिस्सा ओगटेको नेपाली अर्थोडक्स चियाले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना देखाएको छ । यो वर्ष पहिलो टिपाइ (फस्ट फ्लर्ट) को चियाको निर्यात पनि राम्रो भएको चिया उद्योगीले बताएका…

अनुदानमा कृषकलाई चौँरी तथा याक

Facebook X Email Telegram फुङलिङ, जेठ ११ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कृषकलाई अनुदानमा चौँरी तथा याक वितरण गरेको छ । ८० प्रतिशत अनुदानमा जलजल याक चौँरी पालन कृषक समूहलाई चौँरी तथा याक वितरण गरेको हो ।  चालु आर्थिक वर्षको स्वीकृत…

नेप्से परिसूचक ४९ अङ्कले बढ्यो

Facebook X Email Telegram काठमाडौँ, जेठ ६ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढेको छ । आज नेप्से परिसूचक ४९ दशमलव ०९ अङ्कले बढेर दुई हजार छ सय ७७ दशमलव ४५ को विन्दुमा कायम भएको हो ।  यो…

वोल मनको कुरा खोल पुस्तकको वारेका कुराकानि चितवनको पहिलो आवाज मनोज पन्त सँगको विशेष कराकानि

Facebook X Email Telegram चितवन : शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रमलाई नेकपाकै कार्यकर्ताले विथोल्ने प्रयास गरे । चितवनको राप्ती नगरपालिकामा भइरहेको बैठक कक्षमा पसेर एकाएक केही युवाहरुले नाराबाजी…

लोकतान्त्रिक नेपालमा सूचना प्रविधि

Facebook X Email Telegram नेपालमा सूचना प्रविधिको विकास २०४६ सालको जनआन्दोलनपछिको लोकतान्त्रिक परिवर्तनसँगै नयाँ मोडमा प्रवेश गरेको हो । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको प्राप्तिसँगै सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको हकको संवैधानिक प्रत्याभूति भएकाले सूचना प्रविधिको विकास मात्र नभई यसको प्रयोग र…

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध

Facebook X Email Telegram काठमाडौँ, वैशाख १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ । शुक्रबार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो…

विश्वमा फैलिरहेको नेपाली प्रविधि

Facebook X Email Telegram प्रविधिको दुनियाँ यसै पनि सीमाविहीन मानिन्छ । विश्वको कुनै एउटा मुलुकमा विकसित प्रविधि अर्को मुलुकमा सहजै पुग्न सक्ने विशेषताका कारण पनि यसले वस्तुको प्रवाहमा जस्तो सीमाको अवरोध बेहोर्नु पर्दैन । त्यसैमाथि इन्टरनेटको विश्वव्यापी पहुँचले प्रविधिको दुनियाँमा…

Translate »