ChitrawanMedia

ChitrawanMedia

दाउन्नेमा सडक एकतर्फी सुचारु

Facebook X Email Telegram पश्चिम नवलपरासी, जेठ १० गते । शुक्रबार रातिको अविरत वर्षाका कारण अवरुद्ध भएको पूर्व पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सुचारु भएको छ । बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात अवरूद्ध भएको हो । शनिबार…

सर्पको टोकाइबाट महिलाको मृत्यु

Facebook X Email Telegram गुलरिया(बर्दिया) जेठ १० गते । बर्दियामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । सर्प टोकाइबाट मधुवन नगरपालिका–१ पत्थरबोझीकी ३८ वर्षीया हिरा थारूको मृत्यु भएको हो । थारूलाई गत बिहीबार खेतमा काम गरिरहेको समयमा सर्पले टोकेको थियो…

दुई पालिका जोड्ने मोटरेबल पुल उद्घाटन

Facebook X Email Telegram खोटाङ, जेठ १० गते। खोटाङको खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिका जोड्ने मोटरेबल पुल उद्घाटन गरिएको छ। खोटेहाङ गाउँपालिका–७ खोटाङ बजार मझौ र जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी छयालिसको सिमानामा रहेको सावा खोलामा ४१.४० मिटर लम्बाई भएको पुल निर्माण…

फेवातालमा हावाहुरी र हेलचेक्र्याइले बढ्दो जोखिम

Facebook X Email Telegram लेखनाथ, जेठ १० गते। ताल किनारको बैदामे गाउँ अचेल लेकसाइड बनेको छ। पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडमा रहेको तालले छेउको बस्तीको नाम र स्वरूपमात्र फेरेको छैन, आफ्नै नामसमेत बद्लेर फेवातालबाट चर्चित छ।  डुङ्गा सैर, माछापालन, सिँचाइदेखि बिजुली…

मनाङका माटाका घर जोखिममा

Facebook X Email Telegram मनाङ, जेठ १० गते । माटाका छानो भएका मनाङका घरहरू हराउँदै गएका छन् । रैथाने सीप, ज्ञान र प्रविधिमा घरको छतमै माटो जमाएर बनाइएका घरहरू जलवायु परिवर्तनको चेपुवामा पर्न थालेका छन् । मनाङमा औसतभन्दा अधिक वर्षा र…

वटसावित्री पर्वका लागि सामग्री किनमेल

Facebook X Email Telegram सर्लाही, जेठ १० गते । सर्लाही सदरमुकाम मलङ्गवा–९ बजारमा वटसावित्री पर्वका लागि बाँसबाट निर्मित डाली (दउरी) र  पङ्खा (बेना) खरिद गर्दै महिलाहरु ।  महिलाहरुले वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजा आराधनाका साथ पतिको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै…

सबैलामा एकैपटक ३२ शिक्षक नियुक्त

Facebook X Email Telegram ढल्केबर, जेठ १० गते । धनुषाको सबैला नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै नगरभित्रका सामुदायिक विद्यालयका लागि एकै पटक ३२ जना शिक्षक नियुक्ति गरेको छ । शिक्षक अभावका कारण नियमित पठनपाठन प्रभावित हुन थालेपछि पालिकाले नगर शिक्षक व्यवस्थापन…

ट्याक्टर र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्युः एक घाइते

Facebook X Email Telegram कल्याणपुर (सप्तरी), जेठ १० गते । सप्तरीमा ट्याक्टरकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।जिल्लाको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित हुलाकी सडकखण्डमा शनिबार भएको दुर्घटनामा एउटै वडाका दुई जनाको मृत्य भएको…

ताप्लेजुङका ६ बहुवर्षे योजना स्वीकृत

Facebook X Email Telegram फुङलिङ, जेठ १० गते । कोशी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत गरेको छ । कोशी प्रदेश सरकारले बहुवर्षे योजनाअन्तर्गत पाँच करोडदेखि ७५ करोड रुपियाँ माथिका ६ वटा योजना स्वीकृत गरेको हो ।…

हिमालको काखमा याक

Facebook X Email Telegram फुङ्लिङ, जेठ १० गते । याकलाई हिमाली क्षेत्रका बासिन्दाको प्रमुख आर्थिक आधार मानिन्छ । विषेश गरी याक पालन तीन हजार मिटरभन्दा माथिको क्षेत्रमा गरिन्छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको हिमालको काखमा अवस्थित रामजेर क्षेत्रमा प्रशस्त मात्रमा याक देख्न…

Translate »