ChitrawanMedia

ChitrawanMedia

रूस अझै पनि विश्वका प्रमुख हतियार निर्यातकर्तामध्ये एक : राष्ट्रपति पुटिन

Facebook X Email Telegram मस्को, जेठ १० गते । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आयोजित एक उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै रूस हाल पनि विश्वका प्रमुख हतियार निर्यातकर्ता देशहरूमध्ये अग्रस्थानमा कायम रहेको जानकारी दिनुभएको छ । उहाँले रूसी सैनिक उपकरण र हतियारप्रति…

ट्रम्पद्वारा आयातमा भारी करको घोषणा, एप्पल पनि निशानामा

Facebook X Email Telegram न्युयोर्क, जेठ १० गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली सङ्घबाट आयात हुने सम्पूर्ण वस्तुमा ५० प्रतिशत कर लगाउने र यदि एप्पल कम्पनीले आफ्ना फोनहरू अमेरिकाभित्र उत्पादन नगरेमा ती सामानमा २५ प्रतिशत कर लगाइने…

दबाबबिच बङ्गलादेशका अन्तरिम सरकार प्रमुख युनुसको प्रमुख दलसँग भेटवार्ता

Facebook X Email Telegram ढाका, जेठ १० गते । बङ्गलादेशका अन्तरिम सरकार प्रमुख तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले शनिबार देशका प्रमुख राजनीतिक दलहरूसँग भेटवार्ता गर्ने तयारी गर्नुभएको छ । यो वार्ता पछिल्लो समय सरकारमाथि बढ्दो राजनीतिक दबाबको सन्दर्भमा महत्त्वपूर्ण…

टोट्टनहाम युरोपा लिग च्याम्पियन

Facebook X Email Telegram काठमाडौँ, जेठ ८ गते । युइएफए युरोपा लिगको उपाधि टोट्टनहामले जितेको छ । सेभियाको घरेलु मैदानमा बुधबार राति भएको फाइनलमा टोट्टनहामले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हराउँदै च्याम्पियन बनेको हो ।  टोट्टनहामको जितमा ब्रेनन जोन्सनले ४२औँ…

श्री कुमारीमाथि आरसिटीको सानदार जित

Facebook X Email Telegram काठमाडौँ, जेठ ८ गते । सहिद स्मारक ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) ले श्री कुमारी क्लबमाथि सानदार जित निकालेको छ ।  एन्फा मैदान सातदोबाटोमा बिहीबार भएको खेलमा आरसिटीले श्री कुमारीलाई ४–१ गोलले…

श्री भगवती ‘ए’ डिभिजनमा बढुवा

Facebook X Email Telegram काठमाडौँ, जेठ ७ गते । श्री भगवती क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । एन्फा मैदान सातदोबाटोमा ब्वाइज युनियन क्लबलाई २–१ गोलले हराउँदै श्री भगवती शीर्ष डिभिजनमा उक्लिएको हो । सन् २०१६ मा ‘सी’…

विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी

Facebook X Email Telegram रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा सोमबार विद्युतीय सुरक्षा दिबसको अबसरमा सचेतनामुलक प्रभातफेरी गरिएको छ । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले आयोजना गरेको सो प्रभातफेरीले टाँडी बजार परिक्रमा गरेको थियो । विद्युतको सही प्रयोग, चोरी…

लेखन कर्म : किन, के र कसरी ?

Facebook X Email Telegram सिर्जना भन्नु सृष्टि हो, निर्माण हो र आविष्कार हो । मानव लगायत सम्पूर्ण वस्तु प्रकृतिका सिर्जना हुन् । प्रकृति निर्मित यावत् वस्तुमध्ये मान्छे श्रेष्ठ प्राणी हो । प्रकृतिकै सिर्जना मानव पनि एउटा स्रष्टा हो । त्यसैले…

सभापति लामिछानेको पक्षमा रास्वपाको ऐक्यबद्धता डेस्क

Facebook X Email Telegram १३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानका लागि ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन गरेको छ । शुक्रबार काठमाडौंको कलंकीमा पार्टीका नेताहरू उपस्थित भएर हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्कको शुभारम्भ…

शिक्षा उपसमितिले बुझाएको प्रतिवेदनमा राहत शिक्षकले किन जनाए आपत्ति ?

Facebook X Email Telegram काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमाथि आपत्ति जनाएको छ । संसद्को शिक्षा समिति अन्तर्गतको शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकमा बुझाएको प्रतिवेदनमा आपत्ति जनाएको हो । काठमाडौँ । नेपाल राहत…

Translate »