
एञ्जल्स वर्ल्ड स्कुलको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम, प्राचार्यले राखे वार्षिक योजना

Facebook X Email Telegram बैशाख २०, रत्ननगर ।रत्ननगर १० मा रहेको एञ्जल्स वर्ल्ड स्कुलले आज अभिभावक तथा विद्यार्थीहरुको उपस्थितिमा वार्षिक पुरस्कार वितरण, नया विद्यार्थीहरुलाई स्वागत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत ८७ जना नया भर्ना भएका…

