ChitrawanMedia

ChitrawanMedia

सङ्क्रमणकालीन न्याय : काम अघि बढाउँदै दुई आयोग

Facebook X Email Telegram काठमाडौँ, जेठ १० गते । द्वन्द्वकालीन घटनामा अनुसन्धान, परिपूरण तथा कारबाहीको सिफारिसको अधिकार पाएका दुई आयोगले झन्डै तीन वर्षदेखि रोकिएका काम पदाधिकारी पाएसँगै अघि बढाएका छन् । विस्तृत शान्ति सम्झौताको दुई दशकसम्म पनि सङ्क्रमणकालीन न्यायको काम टुङ्गिएको छैन ।…

वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

Facebook X Email Telegram काठमाडौँ, जेठ ९ गते । चीन भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका प्रशासक लिउ गुओहोङले भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा मन्त्री शाहीले नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धबारे चर्चा…

लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल सुरु

Facebook X Email Telegram दाङ, जेठ ९ गते । लुम्बिनी प्रदेश सभामा प्रदेश सरकारको तर्फबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । शुक्रबार छैठौं अधिवेशनको सातौं बैठकबाट आर्थिक वर्ष २०८२८३ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको…

स्थानीय तहमा सीमा विवाद, कानुनी समाधान गर्ने सरकारको तयारी

Facebook X Email Telegram काठमाडौँ, जेठ १० गते ।  सरकारले स्थानीय तहका सीमा विवादलाई जिल्लास्तरमा प्राविधिक समिति बनाई समाधान गर्ने भएको छ । स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय प्राविधिक समिति…

नकरात्मक चिन्तन अज्ञान मानिसको हानिकारक सोच : महासचिव पोखरेल

Facebook X Email Telegram चितवन, जेठ १० गते । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले माथि आलोचना भयो भन्दैमा आत्तिन नपर्ने बताउनुभएको छ । राष्ट्रिय चिकित्सक सङ्घको भरतपुरमा सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले काम गर्ने पार्टीकै आलोचना हुने…

वास्तविक धरातलमा टेकेर प्रदेशले बजेट ल्याउछ : मुख्यमन्त्री आचार्य

Facebook X Email Telegram देउखुरी, जेठ १० गते । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८/०८३ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा प्रदेशसभा सदस्यहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा…

विश्वविद्यालय सञ्चालन गर्न बजेटका लागि छलफल

Facebook X Email Telegram धनगढी, जेठ १० गते । नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय चाँडै सञ्चालनका लागि शनिबार छलफल गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रियसभा सदस्यसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गरेको हो । छलफलको क्रममा राष्ट्रियसभा सदस्य गरिमा…

सरला शर्माको “उसैले जन्माएको छोरो” लघुकथा संग्रहको परिचर्चा तथा सार्वजनिकीकरण

Facebook X Email Telegram रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १ सौराहाचोक निवासी सरला शर्माको पहिलो कृति “उसैले जन्माएको छोरो” लघुकथा संग्रह सार्वजनिक भएको छ । शनिबार आयोजित कार्यक्रममा कवि तथा साहित्यकारहरु रामबाबु घिमिरे, एलबी क्षेत्री, प्रेम रिमाल, भूपिन…

रत्ननगर-९ मा घटना दर्ता सचेतना

Facebook X Email Telegram रत्ननगर, जेठ ८ । रत्ननगर नगरपालिकाले व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत सुनिश्चित गर्ने लक्ष्यका साथ विपन्न र सीमान्तकृत समुदायलाई लक्षित गरी ‘टोल टोलमा घटना दर्ता सचेतना अभियान’ लाई तीव्रता दिएको छ। जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता…

चतुर्मुखी सामुदायिक वनमा मृत गैडा फेला

Facebook X Email Telegram चितवन। चितवनको कालिका नगरपालिकामा रहेको चतुर्मुखी सामुदायिक वन क्षेत्रमा वयस्क एक सिङ्गे गैडा मृत अवस्थामा फेला परेको छ । एक आपसमा जुधेर घाइते भएपछि मरेको हुन सक्ने सव डिभिजन वन कार्यालय पदमपुरका प्रमुख बालकृष्ण खनालले जानकारी…

Translate »