ChitrawanMedia

ChitrawanMedia

शारीरिक समस्या अनुसारको योग प्रशिक्षण र निःशुल्क शक्तिवर्धक औषधी वितरण

Facebook X Email Telegram काठमाडौँ, जेठ ९ गते । निरोगी रहन व्यक्तिहरु योगमा अभ्यस्त हुने गर्छन् । यो राम्रो अभ्यास हो । यसमा ध्यान दिनु पर्ने पक्ष चाहिँ रोग अनुसारका योग आसन र अभ्यास हुन्छन् । सबै खालका रोगलाई सबै खालका…

नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा सर्वसम्मत

Facebook X Email Telegram काठमाडौँ, जेठ ९ गते । नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । जेनेभामा जारी सङ्गठनको ७८ औं महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो । अब नेपाल तीन वर्ष सङ्गठनको…

बर्खासँगै डेंगु सङ्क्रमणको जोखिम बढ्ने

Facebook X Email Telegram काठमाडौँ, जेठ ९ गते । यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगु सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेंगु सङ्क्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा…

विश्वविद्यालय सञ्चालन गर्न बजेटका लागि छलफल

Facebook X Email Telegram धनगढी, जेठ १० गते । नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय चाँडै सञ्चालनका लागि शनिबार छलफल गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रियसभा सदस्यसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गरेको हो । छलफलको क्रममा राष्ट्रियसभा सदस्य गरिमा शाहले…

स्वदेशमै गुणस्तरीय उपचार गरिनुपर्छ : मन्त्री खड्का

Facebook X Email Telegram कञ्चनपुर, जेठ १० गते । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले नेपालीहरूले स्वदेशमै गुणस्तरीय उपचार सेवा पाउनुपर्ने बताउनुभएको छ । अन्य मुलुकमा उपचार गराउदा नेपाली रुपियाँ बाहिरिने गरेको बताउनुहुँदै मन्त्री खड्काले बिरामीको उपचार नेपालमै गरिनुपर्ने बताउनुभएको…

शीत भण्डार निर्माण गर्दै स्थानीय तह

Facebook X Email Telegram बाजुरा , जेठ १० गते। बाजुराका अधिकाशं स्थानीय तह पछिल्लो समय धमाधम शित भण्डार निर्माण गर्न  थालेका छन्। पालिकामा उत्पादन हुने गरेका फलफूल तथा तरकारी वस्तुलाई स्टोर गर्न सहज हुने गरी पछिल्लो समय यहाँका स्थानीय तह धमाधम…

बाढीपहिरोले धानको बेर्नामा क्षति

Facebook X Email Telegram सिँजा (जुम्ला), जेठ ९ गते । बाढीपहिरोले जुम्ला हिमा गाउँपालिका–१ देवारगाउँका १४ जना किसानका मार्सी धानका बेर्नामा क्षति पुर्याएको छ । मङ्गलबार बेलुका अविरल वर्षापछि आएको बाढीपहिरोले खेतमा राखिएको मार्सी धानको बेर्ना (बिउ) पूर्ण रुपमा क्षति पुर्‍याएको…

बजेट कार्यान्वयन पहिलो प्राथमिकता

Facebook X Email Telegram कालीकोट, जेठ १० गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता एवं सङ्घीय सांसद ठाकुर गैरेले जुनसुकै सरकारबाट योजना प्राप्त गरेपछि त्यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । सङ्घीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन…

खुल्यो एकीकृत भवन निर्माणको बाटो

Facebook X Email Telegram सुर्खेत, जेठ १० गते  । कर्णाली प्रदेशका मन्त्रालयको एकीकृत भवन निर्माणको बाटो खुलेको छ । सङ्घीय सरकारको मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रशासकीय भवन निर्माण प्रयोजनमा…

छिल्लीकोटमा मालागेडीको बास्नै हरर

Facebook X Email Telegram असोज कात्तिक महिना लागेपछि छिल्लीकोट गाउँ मालागेडीको बास्नाले मगमगाउन थाल्छ । सुगन्ध कोकिला जसलाई स्थानीय भाषामा मालागेडी भनिन्छ । मालागेडी सदाबहार रुख हो । नेपालको मध्यहिमालयदेखि सिक्किम, भुटान, मणिपुर र आसामको खासी पहाडसम्म मालागेडी पाइन्छ ।…

Translate »