ChitrawanMedia

ChitrawanMedia

को-को पुगे बालुवाटारको त्रिपक्षीय वार्तामा ?

Facebook X Email Telegram १२ कात्तिक, काठमाडौं । सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा त्रिपक्षीय छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री…

जेनजी आन्दोलनमा लुटेको पेस्तोल पड्काउँदै भिडियो बनाउने समातिए

Facebook X Email Telegram १२ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा लुटेको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाउने एक व्यक्तिसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोटको लिखु गाउँपालिका–६ घर भएका २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० का…

जेनजी आन्दोलन : प्रहरीका सवारीसाधनतर्फ ५४ करोडको क्षति

Facebook X Email Telegram १२ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीका सवारीसधानतर्फ पनि ठूलो क्षति भएको छ । आन्दोलनमा भएको क्षतिको विवरण अध्ययन गर्न प्रहरी हेडक्वाटरले बनाएको डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले सवारी साधनतर्फ पनि ठूलो क्षति भएको विवरण…

फेरि चम्किइन् साम्बा, भारतविरुद्ध नेपाल हावी

Facebook X Email Telegram ११ कात्तिक, काठमाडौं । गोलमेसिन साम्बा । कीर्तिमानी खेलाडी । नेपालका लागि सर्वाधिक गोलकर्ता । युरोपमा खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान । विदेशी लिगहरूमा छाउँदै साम्बा । पछिल्लो पटक सावित्रा भण्डारीलाई वर्णन गर्न यी हेडलाइनहरू चर्चामा…

देशभरका अदालतमा तोडफोड गर्नेविरुद्ध प्रहरीमा जाहेरी दिने फूलकोर्टको निर्णय

Facebook X Email Telegram ११ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले देशभरका अदालतमा भएको तोडफोड र क्षतिमा संलग्नहरूलाई कारबाहीको माग गरी प्रहरीमा जाहेरी दिने भएको छ । गत आइतबार सबै न्यायाधीश पूर्ण बैठक (फूल कोर्ट) को बैठकले प्रहरीमा जाहेरी दिने निर्णय…

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले दिए राजीनामा

Facebook X Email Telegram ११ कात्तिक, काठमाडौं। राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । सचिव अर्यालले पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क)बमोजिम आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको…

सगरमाथा क्षेत्रमा बाक्लो हिमपात, बाहिर निस्कनै गाह्रो

Facebook X Email Telegram ११ कात्तिक, सोलुखुम्बु । सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छभने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भइरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष…

६२ अंक बढ्यो सेयर बजार, विकास बैंकमा उच्च वृद्धि

Facebook X Email Telegram ११ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजार ६२.२९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५७१ अंकमा कायम भएको छ । कारोबार खुलेको केही मिनेट बजार रातो देखिए पनि १० मिनेटपछि दिनभर हरियो रह्यो ।…

बीपी राजमार्गमा सडकबाट ४२ फिट तल खस्यो कार, श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

Facebook X Email Telegram ११ कात्तिक, काभ्रेपलाञ्चोक । बीपी राजमार्ग सडक खण्डको सिन्धुलीको सुनकोशी गाउॅपालिका-६ चैनपुरमा कार पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको…

स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

Facebook X Email Telegram ९ कात्तिक, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन् । शीतल निवासमा शपथग्रहण गरेपछि उनले मन्त्रालयमा आएर कार्यभार सम्हालेकी हुन् । पहिलो निर्णयका रूपमा मन्त्री शर्माले आन्दोलनबाट प्रभावित घाइते…

Translate »