ChitrawanMedia

ChitrawanMedia

ज्यान मार्ने उद्योगमा १ लाख १० हजार धरौटी बुझाएर रिहा भए चक्रे

Facebook X Email Telegram ३० साउन, काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १०…

व्याकुल माइलाको आत्मसम्मानमा चोट पुर्‍याउने काम भएको भन्दै सोबिताको ध्यानाकर्षण

Facebook X Email Telegram ३० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले राष्ट्रिय गानको सर्जक (प्रदीप राई–व्याकुल माइला) मै हुँ’ भन्दै एक व्यक्तिले गरेका क्रियाकलापप्रति सचेत हुन संसदीय समितिसमक्ष आग्रह गरेकी छिन् । शुक्रबार सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध…

कानुनी संवादको बाटोबाट समस्या समाधान हुनुपर्छ : प्रधानमन्त्री ओली

Facebook X Email Telegram ३० साउन, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी संवादको बाटोबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भर्खरै जनकपुरमा बार एसोसिएसनले पत्रकार…

बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

Facebook X Email Telegram ३० साउन, हेटाैंडा । बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले आज शुक्रबार नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी…

जम्मू कश्मिरको किश्तवाडमा क्लाउडबर्स्ट, १२ जनाको मृत्यु

Facebook X Email Telegram २९ साउन, काठमाडौं । भारतको जम्मू कश्मिरमा बादल फाटेर आरीघोप्टे वर्षा (क्षणभरैमा हुने ठूलो वर्षा वा क्लाउडबर्स्ट) हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । जम्मू कश्मिरको किश्तवाडको चाशोटी भन्ने स्थानमा बादल फाटेर आरीघोप्टे वर्षा भएको…

भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने

Facebook X Email Telegram २९ साउन, काठमाडौं । म्याग्दी जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाउने घोषणा गरेको छ। म्याग्दीको रघुगंगा–३, पिप्लेमा जन्मेकी शाहीले भलिबलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान पुर्‍याएकी छन्।…

आफ्नो र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक गर्न प्रधानमन्त्रीलाई आग्रह

Facebook X Email Telegram २९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा लिएर बोल्दै रास्वपाकी सांसद डा. चन्दा कार्कीले यस्तो…

चक्रे आज पनि हिरासतमै, भोलिबाट अदालतमा बहस थालिने

Facebook X Email Telegram २९ साउन, काठमाडौं । गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनविरुद्ध जिल्ला अदालत भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको छ । चक्रेविरुद्ध आज बिहीबार मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता भए…

बाजुरा बाढी : ११ घर बगायो, ७ घरमा क्षति

Facebook X Email Telegram २९ साउन, बाजुरा । बुधबार रातिको बाढीले बाजुराको हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर बगाएको छ । विच्छ्या खोलामा बुधबार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो । बाढीले ११ घर बगाएको,…

नारायणगढ–मुग्लिन सडकमा गुडिरहेको ट्रकमाथि खस्यो ढुंगा, ३ जना घाइते

Facebook X Email Telegram २९ साउन, काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिकै एक भारतीय ट्रकमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन् । नारायणगढबाट काठमाडौं आउँदै गरेको केए ४३-६८५६ नम्बरको भारतीय ट्रकमा सडकमाथिबाट बिहीबार दिउँसो ढुंगा खसेको…

Translate »