
कहीँ नभएको राजनीतिक भागबण्डा नेपालमा हुन्छ : उपेन्द्र यादव

Facebook X Email Telegram २७ साउन, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक अंगहरूमा राजनीतिक भागबण्डाका व्यक्ति पुग्नाले थिलथिलो भएको बताएका छन् । संवैधानिक आयोग र राजदूतहरूमा समेत भागबण्डा हुँदा संविधानको मर्म अनुसार समावेशिता सिद्धान्तको समेत कार्यान्वयन…








