ChitrawanMedia

ChitrawanMedia

तिते करेलाको मूल्य बढ्यो

Facebook X Email Telegram १ भदौ, काठमाडौं । स्थानीय बजारमा तिते करेलाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आइतबार तिते करेलाको मूल्य बढेको हो । आइतबार कालीमाटी बजारमा तिते करेलाको मूल्य थोकमा प्रतिकिलो…

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

Facebook X Email Telegram १ भदौ, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आजै मात्रै काठमाडौं आएका विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेसँगै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न पुगेका हुन् ।…

रोल्पामा जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर बिरामी

Facebook X Email Telegram १ भदौ, काठमाडौं । रोल्पामा जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर बिरामी परेका छन् । मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका-२ राङसीकी ७४ वर्षीया नर्मला वली रहेकी छन् । २७ साउनमा जंगलबाट ल्याएको…

१० करोडको चेक बाउन्समा पक्राउ परेका हुन् राजु गोर्खाली

Facebook X Email Telegram १ भदौ, काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ पर्नुमा ठूलो रकमको चेक बाउन्स रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा ल्याएको छ…

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

Facebook X Email Telegram ३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल आयल निगमको गेटबाट निकालेर नख्खु लगिएको हो । कारागार व्यवस्थापन विभागले हिजो गरेको निर्णय अनुसार लामिछानेलाई…

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी

Facebook X Email Telegram ३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिन लागेको हो । अहिले विमानस्थलमा उनका समर्थक तथा रास्वपा नेताहरू…

रविलाई रुपन्देही कारागारबाट निकालियो, काठमाडौं लगिंदै

Facebook X Email Telegram ३१ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार लैजान रुपन्देही कारागार भैरहवाबाट बाहिर निकालिएको छ । लामिछानेलाई कारागारबाट गौतमबुद्ध विमानस्थल लगिने र बुद्ध एअरको जहाज मार्फत काठमाडौं लगिंदै छ ।…

ट्रम्पले पुटिनलाई दिए पत्नी मेलानियाको पत्र, पत्रमा के छ ?

Facebook X Email Telegram ३१ साउन, काठमाडौं । डोनाल्ड ट्रम्पले अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नी पत्नी मेलानिया ट्रम्पको एक पत्र दिएका छन् । ह्वाइट हाउसका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएका जानकारी अनुसार पत्रमा युक्रेन र रूसमा बालबालिकाहरूको समस्याको मुद्दा…

रविको कारागार सरुवा : लिन पुग्यो प्रहरी र सशस्त्रको गाडी

Facebook X Email Telegram ३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं ल्याउन लागिएको छ । उनलाई ललितपुरस्थित नख्खु कारागार राखिने भएको छ । हिजोमात्रै कारागार विभागले उनलाई कारागार सरुवाको निर्णय गरेर कार्यान्वयनका…

विशेष अदालतको ‘सेट’ नै फेरबदल, नयाँ अध्यक्षमा सुदर्शनदेव भट्ट प्रस्तावित

Facebook X Email Telegram ३० साउन, काठमाडौं । न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षमा नियुक्त गर्न परामर्श दिएको हो ।…

Translate »