ChitrawanMedia

ChitrawanMedia

नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

Facebook X Email Telegram ६ भदौ, काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको सभाको बैठकले विधेयक पारित गरेको हो । प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुन: प्रतिनिधिसभामै पठाउँछ ।…

कुवेत विषाक्त मदिरा काण्ड : मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन थालियो

Facebook X Email Telegram काठमाडौं। कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन थालिएको छ । हालसम्म पाँच जनाको शव नेपाल ल्याइसकिएको छ । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु भएकाहरूको शव नेपाल पठाउने क्रम जारी छ ।…

शिक्षक महासंघको प्रश्न : निजामतीलाई रोज्न दिने, शिक्षकलाई जबर्जस्ती स्थानीय तहमा राख्‍ने ?

Facebook X Email Telegram ६ भदौ, काठमाडौं। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बिहीबार पास गरेको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गर्‍यो । महासंघको मुख्य मागमध्ये एउटा हो– स्थानीय सरकार मातहत नबस्ने । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष…

७०० बोरा चिनीको भिडिओ हेडक्वार्टर आयो, डीएसपीले छापा मार्दा ५९४ बोरा गायब

Facebook X Email Telegram ६ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा गत साउन अन्तिम साता भिडिओसहितको सूचना आयो- ७०० बोरा तस्करीको चिनी भण्डारण गरिएको छ, कारबाही गर्नुपर्‍यो । भण्डारण गरिएको घर र चिनीका बोराको भिडिओसहितको जानकारी आएपछि सशस्त्र हेडक्वार्टरले…

हरिप्रसाद कँडेल रास्वपाको जिम्मेवारीबाट निलम्बित

Facebook X Email Telegram ६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई जिम्मेवारीबाट निलम्बित गरेको छ । रास्वपाको केन्द्रीय अनुशासन आयोगका कार्यबाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी…

उपसभामुखलाई हटाउन सरकारले अचम्मको फुर्ती देखायो : रास्वपा

Facebook X Email Telegram ६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखबाट इन्दिरा रानालाइ हटाउन अचम्मको फुर्ती देखाएको टिप्पणी गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै रास्वपाकी सचेतक निशा डाँगीले यस्तो…

विद्या भण्डारी पक्षधरको सम्पर्क कार्यालय उद्घाटनमा को-को पुगे ?

Facebook X Email Telegram ५ भदौ, काठमाडौं । राजनीतिमा सक्रिय हुन थालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन् । केहीबेर अघिबाट थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम भइरहेको छ । काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा सम्पर्क…

ओली–देउवालाई गगनको सुझाव- बाहिरबाट ढुंगा हानेका छन्, गाडी दुर्घटनामा नपरोस्

Facebook X Email Telegram ५ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारको गाडी हाँकिरहेका शीर्ष नेताहरूलाई दुर्घटनामा नपर्न सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले यस्तो सुझाव दिएका हुन्…

लिपुलेकबाट व्यापार खोल्ने भारत-चीन सहमतिबारे माओवादीले माग्यो सरकारको जवाफ

Facebook X Email Telegram ५ भदौ, काठमाडौ । नेकपा माओवादी केन्द्रले लिपुलेकबाट व्यापार खोल्ने भारत-चीन सहमतिबारे सरकारसँग जवाफ मागेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भारत र चीनबीच नेपाली भूमि लिपुलेक भएर द्विपक्षीय व्यापार खोल्ने…

त्रिविमा सुरक्षा थ्रेट : शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाललाई पनि पीएसओ

Facebook X Email Telegram ५ भदौ, काठमाडौ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाललाई पनि पीएसओ खटाइएको छ । पछिल्लो समय सुरक्षा चुनौती बढेपछि विश्वविद्यालयले सुरक्षा मागेको थियो । बुधबार (हिजो) देखि पीएसओ खटाइएको हो…

Translate »