ChitrawanMedia

ChitrawanMedia

पहिलो चुनावमा माधव नेपालले २०० दिएका थिए, २० रुपैयाँ बच्यो : ओली

Facebook X Email Telegram १८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचन लड्ने बेलामा अहिलेसम्म कुनै पनि अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन् । आइतबार आफ्नै सरकारी निवास बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले…

प्रचण्डसँग मागे जनार्दनले ३१ लाख जनमतको हिसाब

Facebook X Email Telegram १८ साउन, काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर असहमति राख्दै आफ्ना धारणाहरू सार्वजनिक गरेका छन् । पार्टी स्थायी कमिटी बैठकमा आइतबार आफ्ना धारणा राख्दै शर्माले अध्यक्ष प्रचण्डकै कारण २०६४…

कैलालीको सेकुवा सेन्टरमा किशोरीको हत्या, एक जना कर्मचारी पक्राउ

Facebook X Email Telegram १७ साउन, धनगढी । कैलालीमा एक युवतीको हत्या भएको छ । १७ वर्षीया किशोरी याचना सेजुवालको चक्कु प्रहार गरी हत्या भएको हो । बर्दगोरिया गाउँपालिका-३ घर भएकी उनी सो पालिकाको वडानम्बर १ मा रहेको राजधानी सेकुवा…

भारतको राष्ट्रिय चलचित्र पुरस्कार : शाहरुख खान र विक्रान्त मेस्सी सर्वश्रेष्ठ अभिनेता

Facebook X Email Telegram मुम्बई । भारत सरकारले ७१ औं राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको आधिकारिक घोषणा गरेको छ । आफ्नो ३५ वर्षको करियरमा पहिलो पटक शाहरुख खानले फिल्म ’जवान’ का लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन् ।…

कुलिङ पिरियड छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार

Facebook X Email Telegram १७ साउन, काठमाडौं । कुलिङ पिरियडको प्रावधानबारे गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । तयार प्रतिवेदनलाई अन्तिम रुप दिने कार्यमा समिति सदस्यहरू रहेका छन् । विभिन्न…

नेपाल-चीन सीमा सुरक्षा बैठक : विपद् व्यवस्थापन, सीमा सुरक्षा र नाका सञ्चालनबारे छलफल

Facebook X Email Telegram १७ साउन, काभ्रेपलाञ्चोक । नेपाल–चीन सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, दैवी प्रकोप नियन्त्रण, तिर्थयात्रा, व्यापार प्रवर्द्धन र नाका सञ्चालन लगायत विषयमा दुवै देशका अधिकारीबीच छलफल भएको छ। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा शुक्रबार चीनको…

संघीय सरकारलाई स्थानीय सरकारको प्रश्न : भूमि विधेयक संविधानभन्दा माथि हो ?

Facebook X Email Telegram १७ साउन, काठमाडौं । नेपाल नगरपालिका संघले संघीय सरकारले भूमि विधेयकमार्फत स्थानीय सरकारका एकल अधिकार खोस्ने प्रयास गरेको आरोप लगाएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै नेपाल नगरपालिका…

सुनचाँदीको भाउ घट्यो

Facebook X Email Telegram १६ साउन, काठमाडौं । शुक्रबार पनि सुनचाँदीको भाउ घटेको छ । सुन प्रतितोला ५ सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार…

चितवनमा १५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण

Facebook X Email Telegram १६ साउन, चितवन । साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार…

स्वस्थ रहन एक छाक कोदोको परिकार खान कृषिमन्त्रीको सुझाव

Facebook X Email Telegram १६ साउन, काठमाडौं ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान सुझाव दिएका छन् । राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो…

Translate »