ChitrawanMedia

ChitrawanMedia

चितवनमा गोविन्दे हात्तीको आक्रमणबाट एक सैनिक घाइते

Facebook X Email Telegram १४ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रहेको पोस्टबाट डिउटी सकेर फर्किँदै गरेका नेपाली सेनाका एक हवल्दारलाई जंगली हात्ती गोविन्देले आक्रमण गरी घाइते बनाएको छ । निकुञ्ज स्रोतका अनुसार बुधबार बिहान ७ बजे…

सेयर बजार ४ वर्षकै उच्च, नाघ्यो ३ हजार

Facebook X Email Telegram १३ साउन, काठमाडौं । मंगलबार सेयर बजार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३०.७६ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से ३००२.०७ अंकमा पुगेको छ । कारोबारका क्रममा…

माओवादीबाट एकताको प्रस्ताव आएको छ : उपाध्यक्ष ज्वाला

Facebook X Email Telegram १३ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले माओवादी केन्द्रबाट पार्टी एकताको प्रस्ताव आएको बताएका छन् । पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष ज्वालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पछिल्लो समय उक्त प्रस्ताव आएपछि…

सुदूरपश्चिमका दुई मन्त्री चढेको गाडी आपसमा ठोक्किए

Facebook X Email Telegram १३ साउन ।  सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किएका छन् । मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की…

आज नागपञ्चमी

Facebook X Email Telegram १३ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै…

निर्यात व्यापार पौने ३ खर्ब पुग्यो, कुन वस्तु निर्यात कति ?

Facebook X Email Telegram ११ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यात व्यापार पौने ३ खर्ब पुग्यो । भन्सार विभागका अनुसार वस्तु निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबर भएको छ । गत आव निर्यात…

प्रतिबन्धित कुवेतमा ६० हजार बढी नेपाली महिला घरेलु श्रमिक

Facebook X Email Telegram ११ साउन, काठमाडौं । नेपाल सरकारले घरेलु श्रमिकका रूपमा कुवेत जान प्रतिबन्ध लगाएको छ, तर यो प्रतिबन्ध कागजमा मात्र सीमित देखिन्छ । हाल करिब ६० हजारभन्दा बढी नेपाली महिला कुवेतमा घरेलु श्रमिकका रूपमा काम गर्दै आएका…

विद्या भण्डारीले अध्यक्षमै आँखा गाडेपछि पार्टीले निर्णय लियो : ओली

Facebook X Email Telegram ११ साउन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष पदमै आँखा गाडेका कारणले पार्टी केन्द्रीय कमिटीले रोक लगाउने निर्णय गर्नुपरेको बताएका छन् । बालुवाटारमा कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूसँगको…

चितवनमा लोडसेडिङ सुरु – चनौलीका तीन फिडरमा ६ घण्टा लोडसेडिङ (तालिकासहित)

Facebook X Email Telegram ११ साउन चितवन–  नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले साउन ११ गते (भोलि) देखि लागु हुने गरी दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। अत्यधिक गर्मी, वर्षा नपरेकाले सिँचाइको माग वृद्धि र संरचनागत सीमा रहेका…

आज कुन सागसब्जी र फलफूलको भाउ कति ?

Facebook X Email Telegram १० साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो…

Translate »