ChitrawanMedia

ChitrawanMedia

एमालेको व्यवहारप्रति शेखरको असन्तुष्टि : कुलिङ पिरियडको संशोधन प्रस्ताव र भूमि विधेयकको हतारोमा चासो

Facebook X Email Telegram ६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद्‍सम्बन्धी विधेयकमा सत्ताको नेतृत्व गरेको नेकपा एमालेबाट  भएको व्यवहारप्रति प्रश्न उठाएका छन् । ४३औं बीपी स्मृति दिवसमा बोल्ने क्रमममा नेता कोइरालाले…

बीपीको चिन्तन आधुनिक नेपालको मार्गदर्शन : कांग्रेस सभापति देउवा

Facebook X Email Telegram ६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन भएको बताएका छन् । बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धारामा आज बिहान…

संसद्‌मा कविता : जनतालाई सास्ती, मन्त्री/प्रधानमन्त्री भ्रष्टाचारमा मस्ती

Facebook X Email Telegram ६ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले समसामयिक विषयमा कटाक्ष गर्दै संसद्‌मा कविता सुनाएका छन् । सामान्यत: संसद्‌मा सांसदहरुले नागरिकका गुनासा र समय सान्दर्भिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउन आफ्ना कुरा राख्ने गर्दछन् ।…

मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि खस्यो ढुंगा, ३ जना घाइते

Facebook X Email Telegram ४ साउन, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् । उक्त सडकखण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो । उक्त कारमा पाँच जना सवार…

बंगलादेशसँगको अन्तिम खेल नेपालका लागि ‘फाइनल’ सरह

Facebook X Email Telegram ४ साउन, काठमाडौं । नेपाली यू-२० महिला फुटबल टोली साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको थियो । अब नेपालले घरेलु टोली बंगलादेशविरुद्ध च्याम्पियनसिपको अन्तिम खेल खेल्दैछ र यो नेपालका लागि फाइनल जस्तै हुनेछ…

शेखरले बोलाए आफू निकटका सांसदहरूको बैठक

Facebook X Email Telegram ४ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकटका सांसदलाई छलफलका लागि डाकेका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सांसदहरूलाई नेता कोइरालाले छलफलका लागि बोलाएका हुन् । संस्थापन इतरका एक नेताले बैठकका लागि…

पदाधिकारी हेरफेर अद्यावधिक नभएपछि रास्वपा पुग्यो निर्वाचन आयोग

Facebook X Email Telegram ४ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु पदाधिकारी हेरफेरको अद्यावधिक नभएकोप्रति ध्यानाकर्षण गराउन निर्वाचन आयोग पुगेका छन् । महामन्त्री कविन्द्र बुर्लाकोटीसहित कानुन विभागका नेताहरु आइतबार कान्तिपथस्थित निर्वाचन कार्यालय पुगेका हुन् । रास्वपाका नेताहरुले निर्वाचन…

अब मधेशमा पनि पानी पर्छ, सुक्खा हुँदैन : वरिष्ठ मौसमविद्‌ कँडेल

Facebook X Email Telegram ४ असार, काठमाडौं । तराई मधेशका जिल्लाहरुमा केही दिनसम्म वर्षा हुने मौसमविद्‌ले पूर्वानुमान गरेका छन् । आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा भने मौसमविद्‌को प्रक्षेपण छ । वरिष्ठ मौसमविद्‌ शान्ति कँडेलले भनिन्, ‘आगामी तीन दिनको कुरा…

पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा

Facebook X Email Telegram ३ असार, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेताहरूले आ–आफ्ना धारणा व्यक्त गर्ने क्रम जारी छ । हिजोदेखि सुरु भएको बैठक आगामी भदौमा हुने विधान…

प्रदेश रहन्छ तर हामी प्रदेशसभा खारेज गर्न चाहन्छौँ: मनीष झा

Facebook X Email Telegram ३ साउन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले आफ्नो पार्टी प्रदेशसभा खारेज गर्ने पक्षमा रहेको बताएका छन्। प्रतिनिधि सभा सदस्यसमेत रहेका झाले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रदेश रहने तर प्रदेशसभा खारेज गर्ने रास्वपाको नीति रहेको बताए। …

Translate »