ChitrawanMedia

ChitrawanMedia

संसद्‌मा गृहमन्त्रीलाई प्रश्नै प्रश्न

Facebook X Email Telegram १४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधि सभामा विरोध कायम राखेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएको अरोप लगाएर दुवै दलले बैठक…

रास्वपा हठ : भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन चाहिन्छ

Facebook X Email Telegram १४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायीक छानबिन नै चाहिने बताएको छ । सरकारले गठन गरेको छानबिन समितिले समस्या समाधान नगर्ने उसको बुझाइ छ । गत सोमबार साँझ बसेको मन्त्रिपरिषद्को…

मेलम्चीमा बस दुर्घटना, चालकसहित ८ जना घाइते

Facebook X Email Telegram १४ असार, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको तीपेनीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ । बागमती प्रदेश –३–०१–००५ख ९९७६ नम्बरको यात्रुवाहक मेलम्ची पारी दुर्घटनामा परेको हो । गाडीमा सवार करिब ८ जना मध्ये घाइतेहरूको मेलम्ची नगर अस्पतालमा…

एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी

Facebook X Email Telegram १३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए । २०८१ को…

डोल्पा पहिरो : ५५ घर र एक विद्यालयमा क्षति

Facebook X Email Telegram १३ असार, काठमाडौं । डोल्पामा पहिरोले ५५ घरधुरीमा क्षति पुर्‍याएको छ । बिहीबार राति करिब साढे १२ बजेको समयमा काईके गाउँपालिका(४ रिवा गाउँमा पहिरो खसेको हो । गाउँभन्दा करिब ५०० मिटर माथिबाट लेदो सहित खसेको पहिरोले…

निजी विद्यालय सञ्चालन र व्यवस्थापनबारे समितिमा जुट्यो सहमति

Facebook X Email Telegram १३ असार, काठमाडौं । निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुटेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा यस्तो सहमति भएको हो । सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामूलक बनाएर जाने गरी…

ओलीको दिल्ली भ्रमण अझै पनि संशयमा

Facebook X Email Telegram १३ असार, काठमाडौं । पहलगाम आक्रमणपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको टेलिफोन वार्ता भएको थियो । तर उनीहरूको बीचमा त्यसपछि पनि दोस्रोपल्ट फोनवार्ता भयो, जसबारे दुवै पक्षले सूचना चुहाएनन् । उच्च सरकारी स्रोतका…

एसियन कप छनोट : महिला फुटबलको भविष्य जोडिएको तीन खेल

१३ असार, काठमाडौं । नेपाली महिला फुटबल टिमले पछिल्लो पटक सन् १९९९ मा महिला एसियन कप खेलेको थियो । त्यो बेला नेपालले कुनै खेल त जितेन, तर फिलिपिन्समा भएको एसियन कपमा पेमा डोल्मा लामाले नेपालका लागि ऐतिहासिक गोल गरिन् ।…

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

१३ असार, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए । २०८१…

यस्ता छन् सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरु विरुद्धका उजुरी

१२ असार, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित तीन जना न्यायाधीश र एक जना न्याय परिषद्को सदस्य विरुद्ध ७ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिमा परेका ७ वटा उजुरीमा ५ वटा व्यक्ति केन्द्रित रहेका छन् भने दुई वटा…

Translate »