ChitrawanMedia

ChitrawanMedia

रौनकको शानदार शतकमा भुटानविरुद्ध नेपालको विशाल योगफल

Facebook X Email Telegram १७ असार, काठमाडौं । रौनक श्रीवास्तवको शतक तथा दुई अर्धशतक मद्दतमा नेपालले एसीसी मेन्स यू(१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध बलियो योगफल खडा गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५०…

रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

Facebook X Email Telegram १७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलिङ पिरियडमा भएको गलत कार्यको जिम्मेवारी लिन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई आग्रह गरेको छ । रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाको राजीनामा…

कुलिङ पिरियडमा भएको हेरफेरको जिम्मा राज्य व्यवस्था समितिका सभापति र सचिवले लिनुपर्छ : थापा

Facebook X Email Telegram १७ असार, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरको जिम्मा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले लिनुपर्ने बताएका छन् ।   राज्य व्यवस्था…

मदन भण्डारीलाई कांग्रेसले लगाउन बिर्सिएको आरोप ओलीले सम्झाए

Facebook X Email Telegram १५ असार, विराटनगर । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले केही गम्भीर विषय उठाएका छन् । मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले…

काठमाडौं र ललितपुरमा २ जनाको शव भेटियो

Facebook X Email Telegram ५ असार, काठमाडौं। काठमाडौं र ललितपुरका दुई फरक ठाउँमा दुई जनाको शव फेला परेको छ । काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–७ दक्षिणढोकामा एक पुरुषको शव भेटिएको हो ।   दक्षिणढोका डेरा गरी बस्ने धादिङ धुनीबेशी नगरपालिका–६ घर भएका…

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

Facebook X Email Telegram वर्षा सुरु भएसँगै नेपालका तराई तथा भारतको उत्तर–पूर्वी क्षेत्रहरूमा नैरोबी फ्लाई भनिने ‘पेडेरस बिटल’ नामक कीराबाट हुने छालासम्बन्धी रोगको संक्रमण बढ्न थालेको छ। विशेषगरी नेपालका कोशी प्रदेश, मधेस, सुदुरपश्चिम र भारतको बिहार, उत्तर प्रदेश र असमका…

एयर इन्डिया दुर्घटना : तोडफोडको समेत आशंका, सबै कोणबाट अनुसन्धान हुँदै

Facebook X Email Telegram १५ असार, काठमाडौं । यसै महिना भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा तोडफोड ९साबोटेज०को पनि आशंका गर्दै अनुसन्धान गरिरहेको संघीय नागरिक उड्डयन राज्यमन्त्री मुरलीधर मोहोलाई उद्धृत गर्दै एनडीटिभीले उल्लेख गरेको छ । लन्डन उडानका लागि…

रास्वपा र राप्रपालाई सभामुखको आग्रह– संसदीय प्रक्रियामा सहभागी हुनुस्

Facebook X Email Telegram १५ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी  राप्रपा लाई आग्रह गरेका छन् । आइतबार नयाँ वानेश्वरस्थित आफ्नै सभाकक्षमा प्रमुख पाँच राजनतिक दलका प्रमुख सचेतकहरूसँगको…

प्रसिद्धको शतक, बिपिनको ६ विकेटमा इन्डोनेसियामाथि नेपालको विशाल अन्तरको जित

Facebook X Email Telegram १५ असार, काठमाडौं । ओपनिङ ब्याटर प्रसिद्ध जैसीको शतक तथा कप्तान बिपिन प्रसाद शर्माको ६ विकेटमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा इन्डोनेसियामाथि विशाल अन्तरको जित हासिल गरेको छ । क्वालालम्पुरस्थित सेलांगर…

संसद्‌मा रास्वपाको वेल घेराउ, राप्रपाको बहिष्कार

Facebook X Email Telegram १५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ । त्यस्तै, राष्ट्रिय…

Translate »