ChitrawanMedia

ChitrawanMedia

रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

Facebook X Email Telegram २४ असार, काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो १२स्५० बजेसम्म ५० जनाको…

प्याजको भाउ घट्यो, प्रतिकिलो कति ?

Facebook X Email Telegram २२ असार, काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार प्याजको भाउ घटेको देखाएको हो । आइतबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४४ देखि…

वाइडबडीको इन्जिन मर्मतमा चलखेल, ८ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता

Facebook X Email Telegram २२ असार, काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले दुईवटा वाइडबडी जहाजको इन्जिन पूर्ण मर्मत ९ओभरहल०मा गम्भीर आर्थिक चलखेल गरेको खुलेको छ । आगामी वर्ष २०२६ को जुलाई तथा अगस्टमा एयरबस ३३० मोडलका दुई वाइडबडी…

पर्यटन राज्‍यमन्त्री अरूण चौधरीले ५ बजे राजीनामा बुझाउने

Facebook X Email Telegram २२ काठमाडौं। नागरिक उन्मुक्ति पार्टी ९नाउपा०बाट पर्यटन राज्‍यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन् । आज ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको नाउपाका अध्‍यक्ष रन्जिता श्रेष्ठले बताइन् ।…

भोजपुर सामूहिक हत्या प्रकरण : आरोपीलाई उपचारका लागि धरान लैजाने तयारी

Facebook X Email Telegram २२ असार, काठमाडौं । भोजपुरमा चार जनाको सामूहिक हत्या भएको घटनाका आरोपी राजेन्द्र राईलाई थप उपचारका लागि जिल्ला अस्पतालले धरान लैजान रेफर गरेको छ ।   पेटमा तीन ठाउँमा प्वाल परेको जस्तो देखिएको र रगताम्ये अवस्थामा…

एमालेले गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना गरेन : निधि

Facebook X Email Telegram २१ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् । जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उनले यस्तो आरोप लगाएका हुन्…

राति ९ बजे नै सुत्नका लागि विदेशी पर्यटक आएका हुँदैनन् : पाण्डे

Facebook X Email Telegram २१ असार, काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा…

पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार : उपप्रधानमन्त्री पौडेल

Facebook X Email Telegram २१ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन् । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै…

विधेयकमाथि छलफल गर्न पारिश्रमिक दिएर विज्ञ नियुक्ति गर्दै संसदीय समिति

Facebook X Email Telegram २१ असार, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले विधेयकहरूमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकहरुमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति…

विधेयक अध्ययन गरेर मात्रै संशोधन हालौं : सांसद कार्की

Facebook X Email Telegram २१ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सांसद रोशन कार्कीले संसद्‌मा प्रस्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्ने बताएका छन् । प्रतनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा शनिबार बोल्दै उनले यस्तो…

Translate »