ChitrawanMedia

ChitrawanMedia

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९…

कुकुरलाई पुलबाट फाल्ने महिला पक्राउ

जिउँदो कुकुरलाई सेती नदीमा फालेको आरोपमा बझाङ प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार कुकुरलाई सेती नदीमा फाल्ने जयपृथ्वी नगरपालिका-३ पडेस बस्ने ४२ वर्षीया बिमला देवी रोकायालाई नियन्त्रणमा लिइएको हो। उनले कुकुरलाई किन फालिन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले…

बागमती प्रदेशमा १३४ कर्मचारी दरबन्दी कटौती

बागमती प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) स्वीकृत गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले लामो समयदेखि अन्योलमा रहेको ओएन्डएम स्वीकृत गर्दै प्रदेश सरकारअन्तर्गतका कार्यालयको संख्या १८० कायम गर्ने निर्णय गरेको हो । प्रदेश…

अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आप्रवासनसम्बन्धी नियम कडा बनाउँदै अध्ययनका क्रममा श्रीमान्–श्रीमती तथा सन्तानलाई अस्ट्रेलिया ल्याउने सुविधामा व्यापक रोक लगाउने भएको छ। गृहमन्त्री टोनी बर्कले बिहीबार नेसनल प्रेस क्लबमा घोषणा गरेको नयाँ आप्रवासन योजनाअन्तर्गत अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्ना परिवारका सदस्यलाई अस्ट्रेलिया…

सिँचाइमा मासिक ४२ लाख विद्युत् खर्च

चितवन। चितवनको नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजनाले बर्खायाममा पश्चिम चितवनका किसानलाई २४सै घण्टा नारायणी नदीबाट पानी तानेर सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ। आयोजनाका पम्प २४सै घण्टा सञ्चालन गर्दा मासिक रु ४२ लाखसम्म विद्युत् खर्च हुने गरेको छ। बर्खायाममा पश्चिम चितवनका…

अब काठमाडौंमा ग्यास २ हजार ६० रुपैयाँमै

काठमाडौँ उपत्यकामा बिहीबारदेखि एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै पाइने भएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा रोकिएको ग्यास बुलेटको आवागमन पुनः सुरु भएपछि पुरानै मूल्यमा ग्यास बिक्री गर्न लागिएको हो। नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले उपत्यकामा ग्यास…

इरानसँगको युद्ध अन्त्यको नजिक : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यको चरणमा पुगेको बताएका छन्। उनले इरान अमेरिकासँग सम्झौता गर्न निकै इच्छुक रहेको दाबी गरेका छन्। नर्थ क्यारोलिनामा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानी पक्षसँग प्रत्यक्ष सम्पर्क भइरहेको बताएका हुन्। इरानबाट पछिल्ला दिनमा कुनै…

अर्थमन्त्री वाग्ले भारत भ्रमणमा जाँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमण जाने भएका छन्। भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहीबार तीनदिने भारत भ्रमणमा जान लागेका हुन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको छ। ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले आज नयाँ…

कृष्णभीरमा आजदेखि दुईतर्फी यातायात सञ्चालन

अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आज मिति २०८३ असोज १ गते विहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो । सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिरको सडकमा नयाँ…

चितवनमा एम्बुलेन्सको नयाँ दर लागू

चितवनमा एम्बुलेन्स तथा बिरामी ओसारपसार गर्ने सवारीसाधन (पीटीभी) को नयाँ भाडादर निर्धारण गरिएको छ। चितवन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले चालु आर्थिक वर्ष २०८३/८४ का लागि सडकको अवस्था, भौगोलिक क्षेत्र र एम्बुलेन्सको वर्गीकरणका आधारमा नयाँ दुईतर्फी भाडादर तोकेको हो। समितिको गत…

Translate »