
बेनीमा डायलाइसिस सेवा विस्तार, बिरामीलाई राहत

म्याग्दीको बेनीस्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा थप उपकरण उपलब्ध भएपछि अस्पतालले सेवा विस्तार गरेको हो। यससँगै मृगौला रोगीलाई डायलाइसिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौं जानुपर्ने बाध्यता कम भएको छ। यसअघि डायलाइसिसका लागि…


