
गोरखा अस्पतालमा इएनटी सेवा सुरु, १०० शैयामा स्तरोन्नतिको तयारी

गोरखा । प्रदेश अस्पताल गोरखामा आँखा, नाक, कान तथा घाँटी (इएनटी) सम्बन्धी उपचार सेवा सुरु भएको छ। अस्पतालले मंगलबारदेखि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी इएनटी सेवा सञ्चालनमा ल्याएको हो। यसअघि आँखा, नाक, कान तथा घाँटीसँग सम्बन्धित सामान्य समस्याका बिरामीलाई…








