ChitrawanMedia

ChitrawanMedia

नेपाल भलिबल लिग आगामी भदौ १९ देखि २७ गतेसम्म

नेपाल भलिबल लिग (एनभीएल) आउँदो भदौ १९ देखि २७ गतेसम्म हुने भएको छ । आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ १९ गतेदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बहुउदेश्यीय कभर्डहलमा सञ्चालन हुने जनाएको हो ।…

शहीद परिवार र घाइतेलाई स्वरोजगारका लागि ५० लाखसम्म कर्जा

सरकारले नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।…

मन्त्रालय गाभिएसँगै बागमतीका सचिवको जिम्मेवारी हेरफेर

बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवहरूको क्षेत्रगत जिम्मेवारी तोकेको छ। प्रदेश मन्त्रिपरिषद्को पछिल्लो बैठकले गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न नभएसम्मका लागि प्रदेश सचिवहरूलाई क्षेत्रगत जिम्मेवारी दिने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री…

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा शनिबार बिहान शक्तिशाली भूकम्प गएको छ । ७.७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पसँगै विभिन्न क्षेत्रमा भागदौड र त्रासको स्थिति सिर्जना भएको थियो । भूकम्पमा परी हालसम्म दुईजनाको मृत्यु पुष्टि भएको अलजजिराले जनाएको छ । धेरै…

मुग्लिन–मलेखु सडक तीन वर्षमा ४६ प्रतिशत मात्रै प्रगति

पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु सडक सम्झौताको तीन वर्ष छ महिनाको अवधिमा जम्मा ४६ प्रतिशत मात्र प्रगति भएको छ । करिब ९५ किलोमिटर दूरी रहेको त्यस राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी खण्डमा…

भदौ १ मा विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले भदौ १ गते दिउँसो १ बजे विश्वासको मत लिन लागेका…

खगराज भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नजीर मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्ट सुदूरपश्चिम प्रदेशको…

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार प्रतियोगिता सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो। राखेप अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री…

अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्तामाथि कडाइ, मेटाले हटायो ७.५ लाख अकाउन्ट

अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि मेटाले ७ लाख ५० हजारभन्दा बढी अकाउन्ट हटाएको छ। मेटाका अनुसार गत डिसेम्बरदेखि जुनसम्म १६ वर्षमुनिका अस्ट्रेलियालीले सञ्चालन गरेको आशंका गरिएका ७ लाख ५० हजारभन्दा बढी अकाउन्ट हटाइएको हो।…

मोदीखोलामा बाढीः मन्दिरमा फसेका तीन जनाको उद्धार

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–६ बिरेठाँटीस्थित मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण मन्दिरमा बाढीका कारण फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिकाका अनुसार शुक्रबार बिहान करिब २ः१५ बजे मोदीखोलामा आएको बाढीले मन्दिरमा…

Translate »