
सुन–चाँदीको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आइतबार (साउन ३१) सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख पाँच हजार २००…








