
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनभित्रै खुलाइने

सडक विभागले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्ने जनाएको छ। हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको छ। सर्वसाधारणका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई.…








