
आज कांग्रेसको पालिका अधिवेशन, नयाँ नेतृत्व छानिँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा कांग्रेसले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा अधिवेशन गर्न लागेको हो। पालिका अधिवेशनअघि देशभर वडा तहको अधिवेशन सम्पन्न गर्ने प्रक्रिया अघि बढाइएको थियो। केही…








