Category अर्थ

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएको छ । यसरी कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी भने गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन्…

सरकारले ६७ करोड ५० लाख रुपैयाँ बराबरको धान खरिद गर्ने

सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । धान खरिद गर्न ६७ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न…

अस्ट्रेलियाद्वारा नेपाललाई थप १५ मिलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङबीच नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ। भेटवार्ताका क्रममा अस्ट्रेलियाले हालैको बाढी तथा विपद्बाट प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ। यसअघि प्रतिबद्ध गरिएको ११…

राहत कोषमा मौज्दात रकम १७ अर्ब बढी

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा बुधबार राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८०…

तनहुँ जलविद्युत्को भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँध लगायतका संरचना (हेडवक्र्स), प्याकेज २…

दशैंका लागि नयाँ नोट सटही खुला

यस वर्षको दशैंमा नयाँ नोट साट्न सर्वसाधारणले निश्चित दिन कुर्न नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले विगतमा जस्तो सूचना जारी गरेर नयाँ नोट सटहीका लागि निश्चित मिति तोक्ने व्यवस्था हटाएको हो। राष्ट्र बैंकका अनुसार सर्वसाधारणले आफूलाई पायक पर्ने बैंक तथा…

समस्याग्रस्त सहकारीका सवारीसाधन बुझाउन निर्देशन

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाका सवारीसाधन तत्काल बुझाउन निर्देशन दिएको छ। समितिले सहकारी ऐन, २०७४ को दफा १०६ बमोजिम आफ्नो अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो।…

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत्

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढेर आए पनि नेपाल आयल निगमले उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको छ। भोटेकोशीको विनाशकारी बाढीपहिरो र आसन्न चाडपर्वलाई मध्यनजर गर्दै निगमले मूल्य यथावत् राख्दा पाक्षिक ३ अर्ब २० करोड रुपैयाँभन्दा…

नयाँ डिजाइनको एक हजारको नोट आजदेखि चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ बैंकनोट साविककै आकारमा रङ तथा केही सुरक्षण विशेषता परिवर्तन…

तनहुँमा ११ हजार १३४ उद्योग

तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार, आर्थिक वर्ष २०८२/८३ सम्म जिल्लामा रहेका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका छन् । एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्यबहादुर थापाका अनुसार…

Translate »