Category अर्थ

एकैदिन ९५ सयले घट्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ९…

बाढी प्रभावित स्थानीय तहका लागि ६ करोड ७५ लाख निकासा

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्म उक्त रकम निकासा गरेको हो।…

दूध किसानको अर्बौं बक्यौता तत्काल भुक्तानी गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले देशभरका दुग्ध उत्पादक किसानले पाउनुपर्ने बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। साथै, आगामी दिनमा किसानले दूध बिक्री गरेबापतको रकम नियमित रूपमा पाउने सुनिश्चितता गर्न निर्देशनात्मक आदेशसमेत दिएको छ। न्यायाधीशद्वय डा. नहकुल…

सुन-चाँदीको मुल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेको हो। यो वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ कायम…

तनहुँमा बढ्दै उद्योग–व्यवसाय, एक वर्षमै ६७० नयाँ दर्ता

तनहुँ जिल्लाका बजार क्षेत्रमा उद्योग–व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढेको पाइएको छ। एक वर्षमा जिल्लामा ६७० नयाँ उद्योग तथा व्यवसाय दर्ता भएका छन्। एकीकृत सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा २४३ उद्योग र ३२७ वाणिज्य फर्म दर्ता भएका छन्। दर्ता भएका…

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख टन धाउ उत्खनन लक्ष्य

धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको फलाम खानी उत्खननसम्बन्धी योजना तयार गरेको छ। कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट नौ करोड ६० लाख धाउँ फलाम उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भू–गर्भ विभागमा…

सुनको मूल्य एकैदिन ९३०० रुपैयाँले बढ्यो

नेपाली बजारमा बिहीबार सुन-चाँदीको मूल्य वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ९ हजार ३०० र चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० कायम भएको छ।…

मोबाइलको सिसा फेर्दा काटेको ३५० रुपैयाँको बिलमा १० लाखको चिठ्ठा!

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन्। आन्तरिक राजस्व विभागले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा मन्त्रालयमा बम्पर उपहार विजेताको घोषणा गरेको हो। साउन महिनाको दोस्रो १६ दिनमा प्रत्येक दिनबाट एक–एक जना र सहभागीमध्येबाट थप एक…

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त

काडमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गरेको हो । गत चैतदेखि नै उक्त पद रिक्त छ । लामो समयदेखि डेपुटी गभर्नरको…

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण ६२ प्रतिशत पूरा

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्यमा ६२ प्रतिशत प्रगति हासिल भएको छ । बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट भर्नुपर्नेमा हालसम्म चार…

Translate »