Category अर्थ

संघीय कर्मचारीलाई खुसीको खबर, अब १५ दिनमै तलब

सरकारले संघीय सरकारअन्तर्गतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई अब हरेक १५ दिनमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था लागू गर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), निवृत्तिभरण व्यवस्थापन कार्यालय तथा कुमारी चोक तथा केन्द्रीय तहसिल…

चितवनको दियालो बङ्गलामा पर्यटकको भीड, २४ लाख राजस्व उठ्यो

चितवन । गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले यहाँको दियालो बङ्गला अवलोकन गरेका छन् । यसमध्ये भारत र चीनका पर्यटक समेत रहेका छन् । महानगरपालिकाकी सूचना अधिकारी मेनुका पण्डितका अनुसार गत आवमा ज्येष्ठ नागरिक १६९ जना र विद्यार्थी एक…

सात निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ। जिम्मेवारी पाएको निर्माण कार्य सन्तोषजनक रूपमा सम्पन्न नगरेको भन्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको हो। कालोसूचीमा पर्नेमा अमृता महरा मुख्य व्यक्ति रहेको नमादेउ निर्माण…

पेट्रोल र डिजेलको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोड घाटा

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । निगम सञ्चालक समितिको आइतबारको निर्णय अनुसार सोमबार देखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत राखेको जनाएको हो । पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा ८१…

सुन–चाँदीको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आइतबार (साउन ३१) सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख पाँच हजार २००…

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनुपर्नेमा जोड

मुलुकमा उत्पादित बिजुलीको बजार विस्तारका लागि निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरूले जोड दिएका छन्। स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इप्पान) द्वारा ललितपुरमा आयोजित ‘नेपाल–भारत ऊर्जा व्यापारः निजी क्षेत्रका लागि अबको बाटो’ विषयक छलफलमा उनीहरूले एउटा मात्र…

शहीद परिवार र घाइतेलाई स्वरोजगारका लागि ५० लाखसम्म कर्जा

सरकारले नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।…

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

सुनको मूल्य घटना चाँदीको मूल्य बढेको छ । जसअनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। योसँगै बिहीबार छापावाल सुनको मूल्य ३ लाख ६ हजार २०० रुपैयाँमा झरेको छ । बुधबार…

दशैँ–तिहारअघि नै ४४ जिल्लामा सुपथ मूल्य पसल

सरकारले यस वर्ष दशैँ–तिहारलाई लक्षित गर्दै सञ्चालन गर्ने सुपथ मूल्य पसल विगतका वर्षको तुलनामा झण्डै एक महिनाअघि नै सञ्चालनमा ल्याउने भएको छ। उपभोक्तालाई वर्षभरि दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका ४४ जिल्लाका १९३…

अण्डाको माग बढेपछि समर्थन मूल्य वृद्धि

अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु. ५४५, मिडियम रु. ५०० र…

Translate »