Category अर्थ

नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब

नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड रुपैयाँ पुगेको हो ।…

फेरि बढ्यो अण्डाको मूल्य

बजारमा अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले हिजोदेखि नै लागू हुने गरी अन्डाको मूल्य प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढाएको हो । संघले सार्वजनिक गरेको नयाँ मूल्य सूचीअनुसार सबैभन्दा ठूलो अर्थात् ९ एक्सएल अन्डाको डिपो…

बाढी प्रभावित क्षेत्रका लागि अमेरिकाको थप ३१ मिलियन डलर सहयोग

अमेरिकाले नेपालमा बाढीपछि प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले न्यूयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ताका क्रममा उक्त सहयोग घोषणा गरेकी हुन्। भेटमा उपसचिव…

पोखराबाट आजदेखि दुबईको नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। फ्लाई दुबईले नियमित उडान सञ्चालन गर्न लागेसँगै लामो समयदेखि अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको पोखराको पर्यटन तथा व्यवसायिक क्षेत्रमा उत्साह थपिएको छ। २०७९ साल पुस १७ गते अंग्रेजी…

शेयर बजार बन्द

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित शेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार डाटा सेन्टरमा प्राविधिक समस्या आएको छ । समस्या समाधानका लागि पहल भइरहेको नेप्सेले जनाएको छ । यो समयमा कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा समेत क्षति…

नवलपुरका कृषकलाई करिब ५ करोड अनुदान वितरण गरिँदै

कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले करिब पाँच करोड रुपैयाँ अनुदान वितरण गर्नेगरी कृषकसमक्ष प्रस्ताव पेस गर्न आह्वान गरेको छ । कार्यालयले विभिन्न १० शीर्षकमा जिल्लाका कृषकलाई अनुदान वितरण गर्ने तयारी गरेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख वरिष्ठ कृषि विकास…

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९…

सिँचाइमा मासिक ४२ लाख विद्युत् खर्च

चितवन। चितवनको नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजनाले बर्खायाममा पश्चिम चितवनका किसानलाई २४सै घण्टा नारायणी नदीबाट पानी तानेर सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ। आयोजनाका पम्प २४सै घण्टा सञ्चालन गर्दा मासिक रु ४२ लाखसम्म विद्युत् खर्च हुने गरेको छ। बर्खायाममा पश्चिम चितवनका…

अब काठमाडौंमा ग्यास २ हजार ६० रुपैयाँमै

काठमाडौँ उपत्यकामा बिहीबारदेखि एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै पाइने भएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा रोकिएको ग्यास बुलेटको आवागमन पुनः सुरु भएपछि पुरानै मूल्यमा ग्यास बिक्री गर्न लागिएको हो। नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले उपत्यकामा ग्यास…

ईन्धनको खरिद मूल्य बढे पनि बिक्री मूल्य यथावत्‌

इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित कठिन परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले हाल…

Translate »