Category ताजा समाचार

कुलिङ पिरियडबारे गगन थापा- संसदीय छानबिन समिति बन्नुपर्छ

Facebook X Email Telegram १७ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवं राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य गगन थापाले विधेयकमा निजामति सेवा विधेयकमा भएको चलखेलबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने तर्क गरेका छन् । राज्य व्यवस्था तथा…

रामहरि खतिवडाले भने– दोषी देखिए कारबाही भोग्न तयार छु

Facebook X Email Telegram १७ असार, काठमाडौं । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा एउटा दफा नै थपिएको बताएका छन् । यस्तो गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा समेत राखेका छन् । आज…

रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

Facebook X Email Telegram १७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलिङ पिरियडमा भएको गलत कार्यको जिम्मेवारी लिन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई आग्रह गरेको छ । रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाको राजीनामा…

कुलिङ पिरियडमा भएको हेरफेरको जिम्मा राज्य व्यवस्था समितिका सभापति र सचिवले लिनुपर्छ : थापा

Facebook X Email Telegram १७ असार, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरको जिम्मा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले लिनुपर्ने बताएका छन् ।   राज्य व्यवस्था…

रास्वपा र राप्रपालाई सभामुखको आग्रह– संसदीय प्रक्रियामा सहभागी हुनुस्

Facebook X Email Telegram १५ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी  राप्रपा लाई आग्रह गरेका छन् । आइतबार नयाँ वानेश्वरस्थित आफ्नै सभाकक्षमा प्रमुख पाँच राजनतिक दलका प्रमुख सचेतकहरूसँगको…

संसद्‌मा रास्वपाको वेल घेराउ, राप्रपाको बहिष्कार

Facebook X Email Telegram १५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ । त्यस्तै, राष्ट्रिय…

संसद्‌मा गृहमन्त्रीलाई प्रश्नै प्रश्न

Facebook X Email Telegram १४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधि सभामा विरोध कायम राखेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएको अरोप लगाएर दुवै दलले बैठक…

डोल्पा पहिरो : ५५ घर र एक विद्यालयमा क्षति

Facebook X Email Telegram १३ असार, काठमाडौं । डोल्पामा पहिरोले ५५ घरधुरीमा क्षति पुर्‍याएको छ । बिहीबार राति करिब साढे १२ बजेको समयमा काईके गाउँपालिका(४ रिवा गाउँमा पहिरो खसेको हो । गाउँभन्दा करिब ५०० मिटर माथिबाट लेदो सहित खसेको पहिरोले…

निजी विद्यालय सञ्चालन र व्यवस्थापनबारे समितिमा जुट्यो सहमति

Facebook X Email Telegram १३ असार, काठमाडौं । निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुटेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा यस्तो सहमति भएको हो । सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामूलक बनाएर जाने गरी…

ओलीको दिल्ली भ्रमण अझै पनि संशयमा

Facebook X Email Telegram १३ असार, काठमाडौं । पहलगाम आक्रमणपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको टेलिफोन वार्ता भएको थियो । तर उनीहरूको बीचमा त्यसपछि पनि दोस्रोपल्ट फोनवार्ता भयो, जसबारे दुवै पक्षले सूचना चुहाएनन् । उच्च सरकारी स्रोतका…

Translate »