
२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव देशभर धान रोपाई गर्दै यसरी मनाइयो

Facebook X Email Telegram १५ असार, काठमाडौं । २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव देशभर धान रोपाई गर्दै मनाइएको छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन…








