
अत्यधिक गर्मीले रास्वपा महाधिवेशन स्थलमा केही मानिस अस्वस्थ, पानी पर्न थालेपछि राहत

Facebook X Email Telegram ७ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आजदेखि सुरु भएको छ । महाधिवेशनसमा सहभागी हुन देशभरिबाट महाधिवेशन प्रतिनिधिहरू महाधिवेशन स्थल पुगिसकेका छन् । महाधिवेशनको उद्घाटन स्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूको भिड…








