Category ताजा समाचार

जेनजीको भर्चुअल बैठक- बालेनले फोन उठाएनन्, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई पपुलर भोट

Facebook X Email Telegram २५ भदौ, काठमाडौं । जेनजीको वृहद भर्चुअल वैठकमा भावि प्रधानमन्त्रीबारे गम्भीर छलफल गरिएको छ । ५ हजारभन्दा बढी सहभागी वैठकमा सबैभन्दा बढीले पूर्वप्रधानमन्त्री सुशीला कार्कीलाई समर्थन जनाए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह जेनजी पुस्तामा सबैभन्दा बढी…

देउवा दम्पतीको अस्पतालमा उपचार हुँदै, दुवैको टाउकोमा धारिलो हतियारको प्रहार

Facebook X Email Telegram २५ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणाको हाल एक अस्पतालमा उपचाररत छन् । उनीहरुको स्वास्थ्यस्थिति खतरामुक्त रहेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । मंगलबारको हिंसात्मक…

पोखरामा स्थानीयले समातेर बुझाए एक कैदीबन्दी, एक बालकलाई गोली लाग्यो

Facebook X Email Telegram २५ भदौ, पोखरा । कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदीबन्दीलाई पोखरामा स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन् । बागलुङ बसपार्कनजिकैबाट स्थानीयलाई एक कैदीबन्दीलाई समातेर प्रहरीलाई बुझाएका हुन् । स्थानीयले ती कैदीबन्दीलाई कुटपिटसमेत गरेका छन् । हात…

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

Facebook X Email Telegram २५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।   Advertist अनौठो संयोग : जब पिज्जा धेरै बिक्छ तब हुन्छ युद्ध ! यो…

जेनजी प्रतिनिधिको छलफलबाट बाहिरियो एउटा समूह

Facebook X Email Telegram २५ भदौ, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर निस्किएकी छन् । उनले छलफल आन्दोलनको न्यूनतम मान्यताविरुद्ध बढाइन थालेपछि आफूसहित केही साथीहरु बाहिरिएको भनेकी छन् । ‘जेनजी आन्दोलनको कुनै लिडर…

नयाँ सरकार गठनका वैधानिक विकल्प के छन् ?

Facebook X Email Telegram २५ भदौ, काठमाडौं । अत्यधिक बल प्रयोगबाट १९ जनाको ज्यान गएको भोलिपल्ट युवा आन्दोलनकारीहरुको प्रदर्शन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई संयम हुन आग्रह गर्दै जेनजी आन्दोलनकारीलाई समेत…

जेनजी प्रतिनिधिसँग प्रधानसेनापतिले भने- पहिले सबै मिलेर आउनुस्

Facebook X Email Telegram २५ भदौ, काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डामा जेनजी आन्दोलनका प्रतिनिधिहरु पुगेका छन् । सोमबार र मंगलबारको तनावपछि उत्पन्न परिस्थितिकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेका थिए । त्यसपछि बुधबार जेनजी प्रतिनिधिहरु भद्रकालीस्थित सैनिक मुख्यालय…

सुन्धारा कारागारबाट ३३ सय कैदी फरार, टोपबहादुर रायमाझी पनि भागे

Facebook X Email Telegram २५ भदौ, काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् । कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् । भद्रबन्दी गृहमा एक सय जना रहेको स्रोतले…

सिंहदरबारको मूल गेटमा चढेर जेनजी प्रदर्शनकारीले फहराए राष्ट्रिय झण्डा

Facebook X Email Telegram २४ भदौ, काठमाडौं । उग्र प्रदर्शन गरिरहेका जेनजी प्रदर्शनकारीहरूले यतिबेला पूर्णरूपमा सिंहदरबार आफ्नो कब्जामा लिएका छन् । कतिपयले सिंहदरबारभित्रका कोठा कोठा पुगेर आगजनी गरिहरेका छन् भने कतिपय हतियार नै बोकेर आफैं पड्काइरहेका छन् । सुरक्षाकर्मीले प्रयोग…

बालेनले जेनजीलाई भनेः अब संयमित बनौं, अबको नेतृत्व तपाईहरुकै हातमा आयो

Facebook X Email Telegram काठमाडौँ, भदौ २४–  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजीलाई संयमित हुन आग्रह गरेका छन् । केहीबेर अघि एक फेसबुक स्टाटस लेख्दै प्रधानमन्त्रीको राजीनामा आइसकेकाले अब संयमित हुन आग्रह गरेका हुन् । नले लेखेका छन्ः हामीले स्पष्ट…

Translate »